काठमाडौं। देशका विभिन्न स्थानबाट नियन्त्रित लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। धनुषा र सिरहाबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

धनुषाको जनकपुर उपमहानगरपालिका-१६ कपिलेश्वर मन्दिर अगाडि पुल्चोक जाने बाटोबाट नियन्त्रित लागुऔषध नाइट्रोभेट ट्याबलेट १५५ थानसहित दुई जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोहत्तरको महोत्तरी गाउँपालिका-५ बस्ने २६ वर्षीय सोगिन्द्र महतो र आशिष मण्डल रहेका छन्। प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।

यसैगरी सिरहाको बरियारपट्टी गाउँपालिका-३ बरियारपट्टीबाट नियन्त्रित लागुऔषध अल्प्राजोल्याम ट्याबलेट एक हजार ८०० थान र पेन्टाजोसाइन २८६ एम्पुलसहित बरियारपट्टी गाउँपालिका-२ श्रीपुर बस्ने २० वर्षीय चन्दनकुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।

यसैगरी सिरहाको लाहान नगरपालिका-१ स्थित सडकबाट नियन्त्रित लागुऔषध डाइजेल्याब ४६ एम्पुल, फेनारागन ४७ एम्पुल र नोर्फिन ४६ एम्पुलसहित नवराजपुर गाउँपालिका-४ बस्ने २० वर्षीय रामपुकार शर्मालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले ‘अनटेस्ट’ लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मालाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। देशका विभिन्न स्थानबाट नियन्त्रित लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। धनुषा र सिरहाबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

धनुषाको जनकपुर उपमहानगरपालिका-१६ कपिलेश्वर मन्दिर अगाडि पुल्चोक जाने बाटोबाट नियन्त्रित लागुऔषध नाइट्रोभेट ट्याबलेट १५५ थानसहित दुई जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोहत्तरको महोत्तरी गाउँपालिका-५ बस्ने २६ वर्षीय सोगिन्द्र महतो र आशिष मण्डल रहेका छन्। प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।

यसैगरी सिरहाको बरियारपट्टी गाउँपालिका-३ बरियारपट्टीबाट नियन्त्रित लागुऔषध अल्प्राजोल्याम ट्याबलेट एक हजार ८०० थान र पेन्टाजोसाइन २८६ एम्पुलसहित बरियारपट्टी गाउँपालिका-२ श्रीपुर बस्ने २० वर्षीय चन्दनकुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।

यसैगरी सिरहाको लाहान नगरपालिका-१ स्थित सडकबाट नियन्त्रित लागुऔषध डाइजेल्याब ४६ एम्पुल, फेनारागन ४७ एम्पुल र नोर्फिन ४६ एम्पुलसहित नवराजपुर गाउँपालिका-४ बस्ने २० वर्षीय रामपुकार शर्मालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले ‘अनटेस्ट’ लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मालाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> लागुऔषधसहित चार जना पक्राउ: Dekhapadhi
लागुऔषधसहित चार जना पक्राउ
काठमाडौं। देशका विभिन्न स्थानबाट नियन्त्रित लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। धनुषा र सिरहाबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

धनुषाको जनकपुर उपमहानगरपालिका-१६ कपिलेश्वर मन्दिर अगाडि पुल्चोक जाने बाटोबाट नियन्त्रित लागुऔषध नाइट्रोभेट ट्याबलेट १५५ थानसहित दुई जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोहत्तरको महोत्तरी गाउँपालिका-५ बस्ने २६ वर्षीय सोगिन्द्र महतो र आशिष मण्डल रहेका छन्। प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।

यसैगरी सिरहाको बरियारपट्टी गाउँपालिका-३ बरियारपट्टीबाट नियन्त्रित लागुऔषध अल्प्राजोल्याम ट्याबलेट एक हजार ८०० थान र पेन्टाजोसाइन २८६ एम्पुलसहित बरियारपट्टी गाउँपालिका-२ श्रीपुर बस्ने २० वर्षीय चन्दनकुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।

यसैगरी सिरहाको लाहान नगरपालिका-१ स्थित सडकबाट नियन्त्रित लागुऔषध डाइजेल्याब ४६ एम्पुल, फेनारागन ४७ एम्पुल र नोर्फिन ४६ एम्पुलसहित नवराजपुर गाउँपालिका-४ बस्ने २० वर्षीय रामपुकार शर्मालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले ‘अनटेस्ट’ लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मालाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्