काठमाडौं। काठमाडौं महानगरपालिका-४, धुम्बाराही बस्ने विष्णु राना मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुरूबाट प्रहरीले ५० हजार ९७५ रूपैयाँ र तीन बुक ताससमेत बरामद गरेको छ। 

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद तथा ताससहित पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-४, धुम्बाराही बस्ने विष्णु राना मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुरूबाट प्रहरीले ५० हजार ९७५ रूपैयाँ र तीन बुक ताससमेत बरामद गरेको छ। 

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद तथा ताससहित पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> जुवातास खेलिरहेका पाँचजना पक्राउ: Dekhapadhi
जुवातास खेलिरहेका पाँचजना पक्राउ <p style="text-align: justify;">काठमाडौं।&nbsp;काठमाडौं महानगरपालिका-४, धुम्बाराही बस्ने विष्णु राना मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरुरूबाट प्रहरीले ५० हजार ९७५ रूपैयाँ र तीन बुक ताससमेत बरामद गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद तथा ताससहित पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्