काठमाडौं।  पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी तनहुँको स्याम्घामा परेको छ।

स्याम्घा वर्षा मापन केन्द्रमा २७७.६ मिलिमिटर वर्षा मापन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

मापन गरिएका २२४ वटा वर्षा मापन केन्द्रहरूमध्ये १३९ वटामा वर्षा भएको थियो।

ती केन्द्रहरूमध्ये सबैभन्दा बढी पानी तनहुँको स्याम्घामा मापन गरिएको थियो।

वर्षा मापन भएका केन्द्रहरूमध्ये दुईवटामा २०० मिलिमिटर भन्दा बढी, ९ वटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी, २३ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, ५१ केन्द्रहरूमा २५ मिलिमिटरभन्दा बढी र ७९ केन्द्रमा १० मिलिमिटर भन्दा बढी वर्षा मापन गरिएको थियो।

" /> काठमाडौं।  पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी तनहुँको स्याम्घामा परेको छ।

स्याम्घा वर्षा मापन केन्द्रमा २७७.६ मिलिमिटर वर्षा मापन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

मापन गरिएका २२४ वटा वर्षा मापन केन्द्रहरूमध्ये १३९ वटामा वर्षा भएको थियो।

ती केन्द्रहरूमध्ये सबैभन्दा बढी पानी तनहुँको स्याम्घामा मापन गरिएको थियो।

वर्षा मापन भएका केन्द्रहरूमध्ये दुईवटामा २०० मिलिमिटर भन्दा बढी, ९ वटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी, २३ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, ५१ केन्द्रहरूमा २५ मिलिमिटरभन्दा बढी र ७९ केन्द्रमा १० मिलिमिटर भन्दा बढी वर्षा मापन गरिएको थियो।

"> तनहुँको स्याम्घामा सबैभन्दा बढी पानी पर्‍याे : Dekhapadhi
तनहुँको स्याम्घामा सबैभन्दा बढी पानी पर्‍याे
काठमाडौं।  पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी तनहुँको स्याम्घामा परेको छ।

स्याम्घा वर्षा मापन केन्द्रमा २७७.६ मिलिमिटर वर्षा मापन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

मापन गरिएका २२४ वटा वर्षा मापन केन्द्रहरूमध्ये १३९ वटामा वर्षा भएको थियो।

ती केन्द्रहरूमध्ये सबैभन्दा बढी पानी तनहुँको स्याम्घामा मापन गरिएको थियो।

वर्षा मापन भएका केन्द्रहरूमध्ये दुईवटामा २०० मिलिमिटर भन्दा बढी, ९ वटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी, २३ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, ५१ केन्द्रहरूमा २५ मिलिमिटरभन्दा बढी र ७९ केन्द्रमा १० मिलिमिटर भन्दा बढी वर्षा मापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्