काठमाडौं। देशका विभिन्न स्थानमा पाँचजना मृत अवस्थामा फेला परेका छन्।

सप्तरी, मोरङ, रौतहट, पाल्पा र दाङमा उनीहरू मृत अवस्थामा परेको प्रहरीले जनाएको छ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-१, बेल्ही राजविराज सडकमा हाल परिचय नखुलेका अन्दाजी ३५ वर्षीय व्यक्ति आइतबार राति मृत अवस्थामा फेला परेका छन्।

मोरङको रंगेली नगरपालिका-८ स्थित निचामारी चिसाङ खोलाको बगरमा हाल परिचय नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार राति मृत अवस्थामा फेला परेका छन्।

रौतहटको देवाही गोनाही नगरपालिका–२, मुसहरी टोल बस्ने २१ वर्षीय शंकर माझीले परोहा नगरपालिका-१, जिगडवास्थित आँपको बगौचामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन्। माझी उक्त बगौचामा आँप कुर्न बसेको बुझिएको छ।

पाल्पाको निस्दी गाउँपालिका-२, सिलमिङ गैराको जंगलमा आनन्दी भन्ज्याङ बस्ने ८२ वर्षीय खडे कानु आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन्।

दाङको मल्लरानी गाउँपालिका-५, बेलडाडा बस्ने २७ वर्षीय दिपक थापा गढवा गाउँपालिका-२, महदेवास्थित राप्ती नदीको महदेवाको पक्कीपुल मुनि आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन्।

मल्लरानी गाउँपालिका-५, बेलडाडास्थित झिम्रुक खोला तर्ने क्रममा शनिबार उक्त खोलाले बगाई बेपत्ता भई खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। देशका विभिन्न स्थानमा पाँचजना मृत अवस्थामा फेला परेका छन्।

"> पाँचजना मृत फेला : Dekhapadhi
पाँचजना मृत फेला

प्रतिक्रिया दिनुहोस्