पर्सा। पोखरिया नगरपालिका-५ स्थितबाट अवैधरूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका चार लाख ४० हजार रूपैयाँ बराबरको भैँसी तथा राँगा प्रहरीले नियन्त्रणमा लिएको छ। 

विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त भैँसी तथा राँगा नियन्त्रणमा लिएकाे हाे। 

आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

" /> पर्सा। पोखरिया नगरपालिका-५ स्थितबाट अवैधरूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका चार लाख ४० हजार रूपैयाँ बराबरको भैँसी तथा राँगा प्रहरीले नियन्त्रणमा लिएको छ। 

विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त भैँसी तथा राँगा नियन्त्रणमा लिएकाे हाे। 

आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

"> साढे चार लाखका भैँसी र राँगा नियन्त्रणमा: Dekhapadhi
साढे चार लाखका भैँसी र राँगा नियन्त्रणमा <p style="text-align: justify;">पर्सा।&nbsp;पोखरिया नगरपालिका-५ स्थितबाट अवैधरूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका चार लाख ४० हजार रूपैयाँ बराबरको भैँसी तथा राँगा प्रहरीले नियन्त्रणमा लिएको छ।&nbsp;</p> <p style="text-align: justify;">विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त भैँसी तथा राँगा नियन्त्रणमा लिएकाे हाे।&nbsp;</p> <p style="text-align: justify;">आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्