काठमाडौं। बाँके र कैलालीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

कैलालीको चुरे गाउँपालिका-३, धप्रेनीस्थित सडकमा से १ ख १७३१ नम्बरकको मिनीट्रक आफैं अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार बझाङ बुङगल नगरपालिका-२ बस्ने ५५ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१, नन्दनी मिलस्थित सडकमा भे १ ख ३००३ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-११, भट्टीटोल बस्ने ६० वर्षीय बुद्ध सागर लखेरको आइतबार राति मृत्यु भएको छ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। बाँके र कैलालीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

कैलालीको चुरे गाउँपालिका-३, धप्रेनीस्थित सडकमा से १ ख १७३१ नम्बरकको मिनीट्रक आफैं अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार बझाङ बुङगल नगरपालिका-२ बस्ने ५५ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१, नन्दनी मिलस्थित सडकमा भे १ ख ३००३ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-११, भट्टीटोल बस्ने ६० वर्षीय बुद्ध सागर लखेरको आइतबार राति मृत्यु भएको छ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> सवारी दुर्घटनामा दुईजनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा दुईजनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्