काठमाडौं। सीमा सुरक्षामा खटिएका सशत्र प्रहरी बलका खेलाडीले आफ्नो ड्युटी परिवर्तन नभएको गुनासो गरेका छन्।

एक महीनाको लागि भनेर १९ जेठमा नेपाल-भारत सीमा नाकामा उनीहरूलाई पठाइएको थियो। एक महीना बितिसक्दा पनि फिर्ता नबोलाएको भन्दै उनीहरूले गुनासो गरेका हुन्।

“एक महीनामा ड्युटी परिवर्तन गर्ने भनिएको थियो। तर, अझै हामीलाई यहाँबाट फिर्ता बोलाउने तयारी गरिएको छैन। यहाँ लकडाउन समान्य भइसक्यो अझै हामीले ८ देखी १६ घण्टासम्म ड्युटीमा खटिनु परेको छ,” नाम नबताउने शर्तमा एक खेलाडीले देखापढीसँग भने, “फागुनमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भनिएको छ। अन्य टीमले प्रशिक्षण शुरू गरिसकेका छन्। हामीलाई भने सिमानामा यसरी खटाइएको छ।”

बारा, पर्सा, सलार्ही, सिराहाको सीमा नाकामा ८६ खेलाडी खटिएको ती खेलाडी बताए। पहुँच हुनेहरूलाई काठमाडौं बोलाइएको तर अरू खेलाडीहरू भने सिमानामै बस्नु परेको उनको गुनासो छ।

“हामी सबै प्राविधिकहरू मात्र छौं। तालिम लिएको एकदम थोरै छौं। पुलिस क्लबले खेलाडीको प्रशिक्षण शुरू गरिसकेको छ। तर, हामीलाई भने काठमाडौं बेलाउने कुनै छाँटकाँट छैन,” सिमानामा खटिएका खेलाडीले भने।

सशत्र प्रहरी बल (एपीएफ) क्लबका व्यवस्थापक सशत्र प्रहरी निरिक्षक विजय केसीले चाडै सीमा नाकामा रहेका खेलाडीलाई काठमाडौं ल्याउने बताए।

“एक महीनाको लागि ड्युटीमा खटाइएको हो। तर उनीहरू जानुअघि त्यहाँबाट फर्किएका एक/दुईजनामा कोभिड-१९ पोजिटिभ आएको थियो। उनीहरूलाई काठमाडौं ल्याएर कहाँ राख्ने भनेर व्यवस्थापन गर्दैछौं। त्यसकारण केही समय ढीला भएको हो", केसीले भने।

अब एक-दुई दिनमा उनीहरू फर्किने उनले जानकारी दिए।

" /> काठमाडौं। सीमा सुरक्षामा खटिएका सशत्र प्रहरी बलका खेलाडीले आफ्नो ड्युटी परिवर्तन नभएको गुनासो गरेका छन्।

"> सीमा सुरक्षामा खटिएका सशस्त्रका खेलाडीको गुनासो- 'हामीले कहिलेदेखि अभ्यास शुरू गर्न पाउने' : Dekhapadhi
सीमा सुरक्षामा खटिएका सशस्त्रका खेलाडीको गुनासो- 'हामीले कहिलेदेखि अभ्यास शुरू गर्न पाउने'
काठमाडौं। सीमा सुरक्षामा खटिएका सशत्र प्रहरी बलका खेलाडीले आफ्नो ड्युटी परिवर्तन नभएको गुनासो गरेका छन्।

एक महीनाको लागि भनेर १९ जेठमा नेपाल-भारत सीमा नाकामा उनीहरूलाई पठाइएको थियो। एक महीना बितिसक्दा पनि फिर्ता नबोलाएको भन्दै उनीहरूले गुनासो गरेका हुन्।

“एक महीनामा ड्युटी परिवर्तन गर्ने भनिएको थियो। तर, अझै हामीलाई यहाँबाट फिर्ता बोलाउने तयारी गरिएको छैन। यहाँ लकडाउन समान्य भइसक्यो अझै हामीले ८ देखी १६ घण्टासम्म ड्युटीमा खटिनु परेको छ,” नाम नबताउने शर्तमा एक खेलाडीले देखापढीसँग भने, “फागुनमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भनिएको छ। अन्य टीमले प्रशिक्षण शुरू गरिसकेका छन्। हामीलाई भने सिमानामा यसरी खटाइएको छ।”

बारा, पर्सा, सलार्ही, सिराहाको सीमा नाकामा ८६ खेलाडी खटिएको ती खेलाडी बताए। पहुँच हुनेहरूलाई काठमाडौं बोलाइएको तर अरू खेलाडीहरू भने सिमानामै बस्नु परेको उनको गुनासो छ।

“हामी सबै प्राविधिकहरू मात्र छौं। तालिम लिएको एकदम थोरै छौं। पुलिस क्लबले खेलाडीको प्रशिक्षण शुरू गरिसकेको छ। तर, हामीलाई भने काठमाडौं बेलाउने कुनै छाँटकाँट छैन,” सिमानामा खटिएका खेलाडीले भने।

सशत्र प्रहरी बल (एपीएफ) क्लबका व्यवस्थापक सशत्र प्रहरी निरिक्षक विजय केसीले चाडै सीमा नाकामा रहेका खेलाडीलाई काठमाडौं ल्याउने बताए।

“एक महीनाको लागि ड्युटीमा खटाइएको हो। तर उनीहरू जानुअघि त्यहाँबाट फर्किएका एक/दुईजनामा कोभिड-१९ पोजिटिभ आएको थियो। उनीहरूलाई काठमाडौं ल्याएर कहाँ राख्ने भनेर व्यवस्थापन गर्दैछौं। त्यसकारण केही समय ढीला भएको हो", केसीले भने।

अब एक-दुई दिनमा उनीहरू फर्किने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्