काठमाडौं। सरकारले काठमाडौं उपत्यकाको मध्य शहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ। बगबजारस्थित् टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रालयको ‘ट्रिटमेन्ट प्लान’ अनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताए।

उनले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रूपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने बताए। मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रूप दिने गरि काम हुने स्पष्ट पारे। उनले टुकुचा खोलाको दायाँबायाँ किनारालाई व्यवस्थित बनाइने बताए।

अधिकार सम्पन्न एकीकृत बागमती आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँ र बाँयाँ ढल निकास गर्ने र खोलामा शुद्ध पानी मात्र बगाउने योजना अनुसार एशियाली विकास बैंकसँग मिलेर काम गरिने बताए। उनले बागमती प्रदेशका सांसद केशव स्थापितले सांसद विकास कोषबाट ‘डेमोस्ट्रेसन’ गरेको र त्यसलाई हेरेर एडीबीको सहयोगमा डीपीआर तयार गर्ने विषयमा छलफल भइरहेको बताए।

टुकुचा खोलाको व्यवस्थापन हुने भएपछि स्थानीय पनि उत्साहित भएका छन्। खोलामा बढ्दै गएको प्रदूषणलाई कम गर्ने र सफा पानी बगाउने भएकाले आफूहरूले पनि सहयोग गर्ने स्थानीयले बताएका छन्। स्थानीय मधुसुदन तण्डुकारले कसैलाई पनि असर नगर्नेगरी खोलालाई सफा पार्ने काम अगाडि बढाउन आफूहरूको पूर्ण सहयोग रहने बताए।

खोलाको व्यवस्थापनका लागि सरोकारवाला र स्थानीयसँगको छलफलपछि डीपीआरलाई अन्तिम रूप दिइने भएको छ। सुन्दर शहरका लागि टुकुचाको व्यवस्थापन अनिवार्य भएकोले दीर्घकालिन योजनासहित काम गरिरहेको एकीकृत बागमती अयोजनाले जानकारी दिएको छ।

" /> काठमाडौं। सरकारले काठमाडौं उपत्यकाको मध्य शहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ। बगबजारस्थित् टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रालयको ‘ट्रिटमेन्ट प्लान’ अनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताए।

उनले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रूपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने बताए। मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रूप दिने गरि काम हुने स्पष्ट पारे। उनले टुकुचा खोलाको दायाँबायाँ किनारालाई व्यवस्थित बनाइने बताए।

अधिकार सम्पन्न एकीकृत बागमती आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँ र बाँयाँ ढल निकास गर्ने र खोलामा शुद्ध पानी मात्र बगाउने योजना अनुसार एशियाली विकास बैंकसँग मिलेर काम गरिने बताए। उनले बागमती प्रदेशका सांसद केशव स्थापितले सांसद विकास कोषबाट ‘डेमोस्ट्रेसन’ गरेको र त्यसलाई हेरेर एडीबीको सहयोगमा डीपीआर तयार गर्ने विषयमा छलफल भइरहेको बताए।

टुकुचा खोलाको व्यवस्थापन हुने भएपछि स्थानीय पनि उत्साहित भएका छन्। खोलामा बढ्दै गएको प्रदूषणलाई कम गर्ने र सफा पानी बगाउने भएकाले आफूहरूले पनि सहयोग गर्ने स्थानीयले बताएका छन्। स्थानीय मधुसुदन तण्डुकारले कसैलाई पनि असर नगर्नेगरी खोलालाई सफा पार्ने काम अगाडि बढाउन आफूहरूको पूर्ण सहयोग रहने बताए।

खोलाको व्यवस्थापनका लागि सरोकारवाला र स्थानीयसँगको छलफलपछि डीपीआरलाई अन्तिम रूप दिइने भएको छ। सुन्दर शहरका लागि टुकुचाको व्यवस्थापन अनिवार्य भएकोले दीर्घकालिन योजनासहित काम गरिरहेको एकीकृत बागमती अयोजनाले जानकारी दिएको छ।

"> टुकुचा खोला व्यवस्थापनका लागि २० करोड छुट्याइयो: Dekhapadhi
तस्वीर : बागमती प्रदेश सभा सदस्य केशव स्थापितको फेसबुकबाट।
टुकुचा खोला व्यवस्थापनका लागि २० करोड छुट्याइयो
काठमाडौं। सरकारले काठमाडौं उपत्यकाको मध्य शहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ। बगबजारस्थित् टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रालयको ‘ट्रिटमेन्ट प्लान’ अनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताए।

उनले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रूपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने बताए। मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रूप दिने गरि काम हुने स्पष्ट पारे। उनले टुकुचा खोलाको दायाँबायाँ किनारालाई व्यवस्थित बनाइने बताए।

अधिकार सम्पन्न एकीकृत बागमती आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँ र बाँयाँ ढल निकास गर्ने र खोलामा शुद्ध पानी मात्र बगाउने योजना अनुसार एशियाली विकास बैंकसँग मिलेर काम गरिने बताए। उनले बागमती प्रदेशका सांसद केशव स्थापितले सांसद विकास कोषबाट ‘डेमोस्ट्रेसन’ गरेको र त्यसलाई हेरेर एडीबीको सहयोगमा डीपीआर तयार गर्ने विषयमा छलफल भइरहेको बताए।

टुकुचा खोलाको व्यवस्थापन हुने भएपछि स्थानीय पनि उत्साहित भएका छन्। खोलामा बढ्दै गएको प्रदूषणलाई कम गर्ने र सफा पानी बगाउने भएकाले आफूहरूले पनि सहयोग गर्ने स्थानीयले बताएका छन्। स्थानीय मधुसुदन तण्डुकारले कसैलाई पनि असर नगर्नेगरी खोलालाई सफा पार्ने काम अगाडि बढाउन आफूहरूको पूर्ण सहयोग रहने बताए।

खोलाको व्यवस्थापनका लागि सरोकारवाला र स्थानीयसँगको छलफलपछि डीपीआरलाई अन्तिम रूप दिइने भएको छ। सुन्दर शहरका लागि टुकुचाको व्यवस्थापन अनिवार्य भएकोले दीर्घकालिन योजनासहित काम गरिरहेको एकीकृत बागमती अयोजनाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्