काठमाडाैं। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत अस्वस्थ भएपछि बाँसबारीस्थित शहीद गंगलाल हृदय केन्द्रमा उपचार गराइरहेका छन्। उनको मुटुमा समस्या आएपछि आइतबार मुटुको (एन्जीओप्लास्टी ) शल्यक्रिया गरिएको उनको निजी सचिवालय सदस्य भीमराज सिंहले जानकारी दिए।
उनका अनुसार मन्त्री रावतको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। केन्द्रका निर्देशक डा. चन्द्रमणि खनाल नेतृत्वको टोलीले राज्यमन्त्री रावतको शल्यक्रिया गरेको थियो। उपचारपछि आजै मन्त्री रावतलाई घर पठाइने बताइएको छ। रासस
" />

">
स्वास्थ्य राज्यमन्त्री रावतको अवस्था सुधारोन्मुख: Dekhapadhi
स्वास्थ्य राज्यमन्त्री रावतको अवस्था सुधारोन्मुख
<p style="text-align: justify;">काठमाडाैं। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत अस्वस्थ भएपछि बाँसबारीस्थित शहीद गंगलाल हृदय केन्द्रमा उपचार गराइरहेका छन्। उनको मुटुमा समस्या आएपछि आइतबार मुटुको (एन्जीओप्लास्टी ) शल्यक्रिया गरिएको उनको निजी सचिवालय सदस्य भीमराज सिंहले जानकारी दिए।</p>
<p style="text-align: justify;">उनका अनुसार मन्त्री रावतको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। केन्द्रका निर्देशक डा. चन्द्रमणि खनाल नेतृत्वको टोलीले राज्यमन्त्री रावतको शल्यक्रिया गरेको थियो। उपचारपछि आजै मन्त्री रावतलाई घर पठाइने बताइएको छ। <em>रासस</em></p>