कैलाली। क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गतको सडक निर्माणमा सहयोग पुर्याउने घरधनीलाई उपमहानगरपालिकाले सम्मान गर्ने भएको छ।
धनगढी नगर प्रमुख नृपबहादुर वडले आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकारभित्र कतिपय निजी संरचना पर्ने भएकाले आफ्नो संरचना आफैँ हटाएर सहयोग गर्ने नगरवासीलाई उपमहानगरपालिकाले सम्मान गर्ने योजना बनाएको बताए।
उनले भने, “यस्ता घरधनीको नक्सा दर्तामा छुट, अगाडिको भत्काइएको भागमा रङरोगनसमेत गरिने छ।”
एशियाली विकास बैंकको आफ्नै प्रक्रिया रहेकाले आयोजना निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्न नगरवासीसँग अनुरोध गरिने उपमहानगरपालिकाले जनाएको छ।
क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पहिलो चरणमा सात वटा सडक निर्माणको लागि सम्झौता भइसकेको छ। रासस
" /> कैलाली। क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गतको सडक निर्माणमा सहयोग पुर्याउने घरधनीलाई उपमहानगरपालिकाले सम्मान गर्ने भएको छ।धनगढी नगर प्रमुख नृपबहादुर वडले आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकारभित्र कतिपय निजी संरचना पर्ने भएकाले आफ्नो संरचना आफैँ हटाएर सहयोग गर्ने नगरवासीलाई उपमहानगरपालिकाले सम्मान गर्ने योजना बनाएको बताए।

">