काठमाडौं। नारायणी नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अुनसार देवघाट मापन केन्द्रमा पानीको सतह बढ्ने क्रममा रहेको छ। 

विभागले चितवन र नवलपरासीको नारायणी तटिय क्षेत्रमा बेलुकासम्मै उच्च सतर्कता अपाउन आग्रह गरेको छ। आसपासका वासिन्दाको मोबाइल सर्तक रहन मेसेज समेत पठाइएको छ।

अहिले बिहान ९ः४० मा नदीमा पानीको सतह ७ दशमलव ४ मिटर पुगेको विभागले जनाएको छ। पानीको सतह ७ दशमलव ३ मिटर पुग्नुलाई सतर्कता तह पार गरेको मानिन्छ। 

विभागका अनुसार पानीको सतह ८ मिटर पार गरेमा उच्च जोखिम मानिन्छ। पानीको सतहले ८ मिटर पार गरेमा नदी तटिय क्षेत्रका चितवन र नवलपरासीका भूभाग डुबानमा पर्ने खतरा रहने विभागले जनाएको छ। नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको विभागले बताएको छ। 

" /> काठमाडौं। नारायणी नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अुनसार देवघाट मापन केन्द्रमा पानीको सतह बढ्ने क्रममा रहेको छ। 

विभागले चितवन र नवलपरासीको नारायणी तटिय क्षेत्रमा बेलुकासम्मै उच्च सतर्कता अपाउन आग्रह गरेको छ। आसपासका वासिन्दाको मोबाइल सर्तक रहन मेसेज समेत पठाइएको छ।

अहिले बिहान ९ः४० मा नदीमा पानीको सतह ७ दशमलव ४ मिटर पुगेको विभागले जनाएको छ। पानीको सतह ७ दशमलव ३ मिटर पुग्नुलाई सतर्कता तह पार गरेको मानिन्छ। 

विभागका अनुसार पानीको सतह ८ मिटर पार गरेमा उच्च जोखिम मानिन्छ। पानीको सतहले ८ मिटर पार गरेमा नदी तटिय क्षेत्रका चितवन र नवलपरासीका भूभाग डुबानमा पर्ने खतरा रहने विभागले जनाएको छ। नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको विभागले बताएको छ। 

"> नारायणी नदीमा पानीको सतहले सतर्कता तह पार गर्‍याे, बेलुकासम्मै उच्च सतर्कता अपनाउन आग्रह: Dekhapadhi
तस्वीर : लेखाराम सापकोटाको फेसबुकबाट।
नारायणी नदीमा पानीको सतहले सतर्कता तह पार गर्‍याे, बेलुकासम्मै उच्च सतर्कता अपनाउन आग्रह <p style="text-align: justify;">काठमाडौं। नारायणी नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अुनसार देवघाट मापन केन्द्रमा पानीको सतह बढ्ने क्रममा रहेको छ।&nbsp;</p> <p style="text-align: justify;">विभागले चितवन र&nbsp;नवलपरासीको नारायणी तटिय क्षेत्रमा बेलुकासम्मै उच्च सतर्कता अपाउन आग्रह गरेको छ। आसपासका वासिन्दाको मोबाइल सर्तक रहन मेसेज समेत पठाइएको छ।</p> <p style="text-align: justify;">अहिले बिहान ९ः४० मा नदीमा पानीको सतह ७ दशमलव ४ मिटर पुगेको विभागले जनाएको छ। पानीको सतह&nbsp;७ दशमलव ३ मिटर पुग्नुलाई सतर्कता तह पार गरेको मानिन्छ।&nbsp;</p> <p style="text-align: justify;">विभागका अनुसार&nbsp;पानीको सतह ८ मिटर पार गरेमा उच्च जोखिम मानिन्छ। पानीको सतहले ८ मिटर पार गरेमा नदी तटिय क्षेत्रका चितवन र नवलपरासीका भूभाग डुबानमा पर्ने खतरा रहने विभागले जनाएको छ। नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको विभागले बताएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्