दमौली। अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुईजनाको मृत्यु भएको छ।

त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँचजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

म्याग्दे गाउँपालिका-६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ। घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारि दिए।

प्रहरीका अनुसार व्यास नगरपालिका-७ कलेस्तीमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी छ।

त्यस्तै ऋषिङ गाउँपालिका-८ पल्ट्याङमा घर पुरिँदा पाँचजना बेपत्ता छन्।

बेपत्ता हुनेमा ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा छन्। उनीहरू एकै परिवारका हुन्। रासस

" /> दमौली। अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुईजनाको मृत्यु भएको छ।

त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँचजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

म्याग्दे गाउँपालिका-६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ। घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारि दिए।

प्रहरीका अनुसार व्यास नगरपालिका-७ कलेस्तीमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी छ।

त्यस्तै ऋषिङ गाउँपालिका-८ पल्ट्याङमा घर पुरिँदा पाँचजना बेपत्ता छन्।

बेपत्ता हुनेमा ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा छन्। उनीहरू एकै परिवारका हुन्। रासस

"> पहिरोमा पुरिएर तनहुँमा २ को मृत्यु, ५ जना बेपत्ता: Dekhapadhi
पहिरोमा पुरिएर तनहुँमा २ को मृत्यु, ५ जना बेपत्ता
दमौली। अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुईजनाको मृत्यु भएको छ।

त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँचजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

म्याग्दे गाउँपालिका-६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ। घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारि दिए।

प्रहरीका अनुसार व्यास नगरपालिका-७ कलेस्तीमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी छ।

त्यस्तै ऋषिङ गाउँपालिका-८ पल्ट्याङमा घर पुरिँदा पाँचजना बेपत्ता छन्।

बेपत्ता हुनेमा ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा छन्। उनीहरू एकै परिवारका हुन्। रासस

प्रतिक्रिया दिनुहोस्