काठमाडौं। पछिल्लो तीन महीनामा बाढी, पहिरो र चट्याङका घटनामा परी १३० जनाको मृत्यु भएको छ। वैशाख, जेठ र २७ असारसम्म भएका ती घटनामा २३७ जना घाइते भएका छन् भने ३९ जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ साल शुरू भएयताको तीन महीनामा पहिरोमा परी ७८ जनाले ज्यान गुमाएका छन्।

पहिरोका घटनामा परी यो अवधिमा ७३ जना घाइते भएका छन् भने ३५ जनाको अवस्था बेपत्ता छ। पछिल्ला तीन महीनामा बाढीका घटनामा पाँच जनाको मृत्यु भएको छ। बाढीमा परी तीन जना घाइते भएका छन् भने चार जना बेपत्ता। यो वर्ष चट्याङ् लागेर ४७ जनाको मृत्यु भएको छ। चट्याङ लागेर १६१ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

मनसुन शुरू भएयता

यो वर्ष जेठ ३० गतेबाट मनसुन शुरू भएको हो। मनसुन शुरू भएपछि असार २७ गतेसम्म बाढी, पहिरो र चट्याङ्बाट ९५ जनाको मृत्यु भएको छ। मनसुन शुरू भएयता पहिरोमा परी ७६ जनाको मृत्यु र ७२ जना घाइते भएका छन्। यो अवधिमा पहिरो परी ३५ जना बेपत्ता भएका छन्।

मनसुन शुरू भएयता बाढीका घटनामा दुई जनाको मृत्यु, एक जना घाइते र तीन जना बेपत्ता भएका छन्। यस्तै, यो अवधिमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।

" /> काठमाडौं। पछिल्लो तीन महीनामा बाढी, पहिरो र चट्याङका घटनामा परी १३० जनाको मृत्यु भएको छ। वैशाख, जेठ र २७ असारसम्म भएका ती घटनामा २३७ जना घाइते भएका छन् भने ३९ जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ साल शुरू भएयताको तीन महीनामा पहिरोमा परी ७८ जनाले ज्यान गुमाएका छन्।

पहिरोका घटनामा परी यो अवधिमा ७३ जना घाइते भएका छन् भने ३५ जनाको अवस्था बेपत्ता छ। पछिल्ला तीन महीनामा बाढीका घटनामा पाँच जनाको मृत्यु भएको छ। बाढीमा परी तीन जना घाइते भएका छन् भने चार जना बेपत्ता। यो वर्ष चट्याङ् लागेर ४७ जनाको मृत्यु भएको छ। चट्याङ लागेर १६१ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

मनसुन शुरू भएयता

यो वर्ष जेठ ३० गतेबाट मनसुन शुरू भएको हो। मनसुन शुरू भएपछि असार २७ गतेसम्म बाढी, पहिरो र चट्याङ्बाट ९५ जनाको मृत्यु भएको छ। मनसुन शुरू भएयता पहिरोमा परी ७६ जनाको मृत्यु र ७२ जना घाइते भएका छन्। यो अवधिमा पहिरो परी ३५ जना बेपत्ता भएका छन्।

मनसुन शुरू भएयता बाढीका घटनामा दुई जनाको मृत्यु, एक जना घाइते र तीन जना बेपत्ता भएका छन्। यस्तै, यो अवधिमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।

"> तीन महीनामा बाढी-पहिरो र चट्याङबाट १३० को मृत्यु, २३७ घाइते, ३९ बेपत्ता  : Dekhapadhi
जाजरकोटको बारेकोटमा २५ असारमा गएको पहिरोमा बेपत्ता भएकाको खोजी गरिँदै। फाइल तस्वीर।
तीन महीनामा बाढी-पहिरो र चट्याङबाट १३० को मृत्यु, २३७ घाइते, ३९ बेपत्ता
काठमाडौं। पछिल्लो तीन महीनामा बाढी, पहिरो र चट्याङका घटनामा परी १३० जनाको मृत्यु भएको छ। वैशाख, जेठ र २७ असारसम्म भएका ती घटनामा २३७ जना घाइते भएका छन् भने ३९ जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ साल शुरू भएयताको तीन महीनामा पहिरोमा परी ७८ जनाले ज्यान गुमाएका छन्।

पहिरोका घटनामा परी यो अवधिमा ७३ जना घाइते भएका छन् भने ३५ जनाको अवस्था बेपत्ता छ। पछिल्ला तीन महीनामा बाढीका घटनामा पाँच जनाको मृत्यु भएको छ। बाढीमा परी तीन जना घाइते भएका छन् भने चार जना बेपत्ता। यो वर्ष चट्याङ् लागेर ४७ जनाको मृत्यु भएको छ। चट्याङ लागेर १६१ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

मनसुन शुरू भएयता

यो वर्ष जेठ ३० गतेबाट मनसुन शुरू भएको हो। मनसुन शुरू भएपछि असार २७ गतेसम्म बाढी, पहिरो र चट्याङ्बाट ९५ जनाको मृत्यु भएको छ। मनसुन शुरू भएयता पहिरोमा परी ७६ जनाको मृत्यु र ७२ जना घाइते भएका छन्। यो अवधिमा पहिरो परी ३५ जना बेपत्ता भएका छन्।

मनसुन शुरू भएयता बाढीका घटनामा दुई जनाको मृत्यु, एक जना घाइते र तीन जना बेपत्ता भएका छन्। यस्तै, यो अवधिमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्