खाँदबारी। संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घरपरिवारलाई सिसुवाखोला नजिकैको चित्रेडाँडामा सारिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए।

"उनीहरूलाई पहिरोले कुनै पनि बेला लान सक्ने खतरा भएपछि सुरक्षाकर्मीले सुरक्षित रूपमा सारेको हो", मल्लले जानकारी दिए।

पहिरोबाट बेपत्ता भएका ११ जनाको खोजीमा अहिले स्थानीयवासी, ताम्कु र सिसुवा चौकीको प्रहरी टोली साथै ताम्कुबाट गएको नेपाली सेना जुटिरहेको भए पनि फेला नपरेको प्रहरीको भनाइ छ। उद्धारमा खटिएका मदन राईको घटनास्थलमै मृत्यु भएको छ।

विस्थापित भएका परिवारलाई राहत सामग्री लिएर इटहरीबाट जाने लागेको सेनाको हेलिकप्टर मौसम खराबी भएपछि जान सकेको छैन।

अहिले पनि त्यस क्षेत्रमा निरन्तर पानी परिरहेका कारण उद्धारमा कठिनाइ भइरहेको छ। सदरमुकाम खाँदबारीबाट हिँडेका ६० सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन्।

घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिन टाढा पर्छ। यातायातका साधन नचल्ने भएकाले उद्धार तथा राहतको लागि हिँडेर घटनास्थलतर्फ जानुपर्ने बाध्यता छ। रासस

" /> खाँदबारी। संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घरपरिवारलाई सिसुवाखोला नजिकैको चित्रेडाँडामा सारिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए।

"उनीहरूलाई पहिरोले कुनै पनि बेला लान सक्ने खतरा भएपछि सुरक्षाकर्मीले सुरक्षित रूपमा सारेको हो", मल्लले जानकारी दिए।

पहिरोबाट बेपत्ता भएका ११ जनाको खोजीमा अहिले स्थानीयवासी, ताम्कु र सिसुवा चौकीको प्रहरी टोली साथै ताम्कुबाट गएको नेपाली सेना जुटिरहेको भए पनि फेला नपरेको प्रहरीको भनाइ छ। उद्धारमा खटिएका मदन राईको घटनास्थलमै मृत्यु भएको छ।

विस्थापित भएका परिवारलाई राहत सामग्री लिएर इटहरीबाट जाने लागेको सेनाको हेलिकप्टर मौसम खराबी भएपछि जान सकेको छैन।

अहिले पनि त्यस क्षेत्रमा निरन्तर पानी परिरहेका कारण उद्धारमा कठिनाइ भइरहेको छ। सदरमुकाम खाँदबारीबाट हिँडेका ६० सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन्।

घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिन टाढा पर्छ। यातायातका साधन नचल्ने भएकाले उद्धार तथा राहतको लागि हिँडेर घटनास्थलतर्फ जानुपर्ने बाध्यता छ। रासस

"> पहिरोको उच्च जोखिममा परेका संखुवासभाका ७३ घरपरिवार सुरक्षित स्थानमा सारियो: Dekhapadhi
पहिरोको उच्च जोखिममा परेका संखुवासभाका ७३ घरपरिवार सुरक्षित स्थानमा सारियो
खाँदबारी। संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घरपरिवारलाई सिसुवाखोला नजिकैको चित्रेडाँडामा सारिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए।

"उनीहरूलाई पहिरोले कुनै पनि बेला लान सक्ने खतरा भएपछि सुरक्षाकर्मीले सुरक्षित रूपमा सारेको हो", मल्लले जानकारी दिए।

पहिरोबाट बेपत्ता भएका ११ जनाको खोजीमा अहिले स्थानीयवासी, ताम्कु र सिसुवा चौकीको प्रहरी टोली साथै ताम्कुबाट गएको नेपाली सेना जुटिरहेको भए पनि फेला नपरेको प्रहरीको भनाइ छ। उद्धारमा खटिएका मदन राईको घटनास्थलमै मृत्यु भएको छ।

विस्थापित भएका परिवारलाई राहत सामग्री लिएर इटहरीबाट जाने लागेको सेनाको हेलिकप्टर मौसम खराबी भएपछि जान सकेको छैन।

अहिले पनि त्यस क्षेत्रमा निरन्तर पानी परिरहेका कारण उद्धारमा कठिनाइ भइरहेको छ। सदरमुकाम खाँदबारीबाट हिँडेका ६० सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन्।

घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिन टाढा पर्छ। यातायातका साधन नचल्ने भएकाले उद्धार तथा राहतको लागि हिँडेर घटनास्थलतर्फ जानुपर्ने बाध्यता छ। रासस

प्रतिक्रिया दिनुहोस्