बाजुरा। अवरुद्ध भएको साँफे–मार्तडी सडकअन्तर्गत द्वारी बल्दे सडक पुनः सञ्चालनका लागि आजबाट निर्माण शुरू गरिने भएको छ। तत्कालका लागि हालकै बाटोलाई निर्माण गर्ने र दीर्घकालीन रूपमा बाटोका लागि धुरालसैनबाट रिला हुँदै मार्तडी ल्याउनेबारे प्रक्रिया अघि बढाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए। 

तत्कालका लागि सोही भासिएको जमीनलाई नै ट्रयाकक खोलेर गाडी चल्ने बनाए पनि दीर्घकालीन रूपमा अम्कोटका बासिन्दालाई वैकल्पिक बाटोको व्यवस्था गरेर धुरालसैन, ढुंगी, रिला हुँदै तिपाडा निकाल्ने गरी मार्ग निर्धारण गर्नेबारे छलफल अघि बढेको छ। त्यसका लागि तत्काल काम अघि बढाउने र बडिमालिका र बूढीगङ्गा नगरपालिकाले आफ्नो क्षेत्रको बाटो खोल्नका लागि सहयोग गर्ने प्रस्ताव अघि सारिएको छ।  रासस   

" /> बाजुरा। अवरुद्ध भएको साँफे–मार्तडी सडकअन्तर्गत द्वारी बल्दे सडक पुनः सञ्चालनका लागि आजबाट निर्माण शुरू गरिने भएको छ। तत्कालका लागि हालकै बाटोलाई निर्माण गर्ने र दीर्घकालीन रूपमा बाटोका लागि धुरालसैनबाट रिला हुँदै मार्तडी ल्याउनेबारे प्रक्रिया अघि बढाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए। 

तत्कालका लागि सोही भासिएको जमीनलाई नै ट्रयाकक खोलेर गाडी चल्ने बनाए पनि दीर्घकालीन रूपमा अम्कोटका बासिन्दालाई वैकल्पिक बाटोको व्यवस्था गरेर धुरालसैन, ढुंगी, रिला हुँदै तिपाडा निकाल्ने गरी मार्ग निर्धारण गर्नेबारे छलफल अघि बढेको छ। त्यसका लागि तत्काल काम अघि बढाउने र बडिमालिका र बूढीगङ्गा नगरपालिकाले आफ्नो क्षेत्रको बाटो खोल्नका लागि सहयोग गर्ने प्रस्ताव अघि सारिएको छ।  रासस   

"> अवरुद्ध सडक सञ्चालनका लागि आजबाट काम हुँदै: Dekhapadhi
अवरुद्ध सडक सञ्चालनका लागि आजबाट काम हुँदै <p style="text-align: justify;">बाजुरा। अवरुद्ध भएको साँफे&ndash;मार्तडी सडकअन्तर्गत द्वारी बल्दे सडक पुनः सञ्चालनका लागि आजबाट निर्माण शुरू गरिने भएको छ। तत्कालका लागि हालकै बाटोलाई निर्माण गर्ने र दीर्घकालीन रूपमा बाटोका लागि धुरालसैनबाट रिला हुँदै मार्तडी ल्याउनेबारे प्रक्रिया अघि बढाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए।&nbsp;</p> <p style="text-align: justify;">तत्कालका लागि सोही भासिएको जमीनलाई नै ट्रयाकक खोलेर गाडी चल्ने बनाए पनि दीर्घकालीन रूपमा अम्कोटका बासिन्दालाई वैकल्पिक बाटोको व्यवस्था गरेर धुरालसैन, ढुंगी, रिला हुँदै तिपाडा निकाल्ने गरी मार्ग निर्धारण गर्नेबारे छलफल अघि बढेको छ। त्यसका लागि तत्काल काम अघि बढाउने र बडिमालिका र बूढीगङ्गा नगरपालिकाले आफ्नो क्षेत्रको बाटो खोल्नका लागि सहयोग गर्ने प्रस्ताव अघि सारिएको छ। &nbsp;<em>रासस&nbsp; &nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्