काठमाडौं। अमेरिकामा बितेका तीन दिनमा झण्डै दुई लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनसार तीन दिनमा अमेरिकामा एक लाख ९१ हजार ४७७ जना संक्रमित थपिएका छन्। र, पछिल्ला तीन दिनमा संक्रमितको संख्या घट्दै गएको देखिन्छ।
२६ असारमा ७१ हजार ७८७, २७ असारमा ६१ हजार ५७८ र पछिल्लो २४ घण्टामा ५७ हजार ९७१ संक्रमित थपिएका छन्। सोही अवधिमा अमेरिकामा एक हजार ९६० जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ।
अमेरिकामा संक्रमितको संख्या ३४ लाख १३ हजार ६१७ पुगेको छ भने एक लाख ३७ हजार ७८२ जनाको मृत्यु भएको छ। १५ लाख १६ हजार ७७१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
" /> काठमाडौं। अमेरिकामा बितेका तीन दिनमा झण्डै दुई लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनसार तीन दिनमा अमेरिकामा एक लाख ९१ हजार ४७७ जना संक्रमित थपिएका छन्। र, पछिल्ला तीन दिनमा संक्रमितको संख्या घट्दै गएको देखिन्छ।२६ असारमा ७१ हजार ७८७, २७ असारमा ६१ हजार ५७८ र पछिल्लो २४ घण्टामा ५७ हजार ९७१ संक्रमित थपिएका छन्। सोही अवधिमा अमेरिकामा एक हजार ९६० जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ।
अमेरिकामा संक्रमितको संख्या ३४ लाख १३ हजार ६१७ पुगेको छ भने एक लाख ३७ हजार ७८२ जनाको मृत्यु भएको छ। १५ लाख १६ हजार ७७१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
">