काठमाडौं। छिमेकी देश भारतमा तीन दिनको अवधिमा झण्डै एक लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्ला तीन दिनमा भारतमा ८४ हजार ६२४ जना संक्रमित थपिएका छन्। तीन दिनको अवधिमा भारतमा एक हजार ५६४ जनाको मृत्यु भएको छ।

२६ असारमा २७ हजार ७६१ संक्रमित थपिएको भारतमा त्यसको भोलिपल्ट २७ हजार ७५५ जना संक्रमित थपिएका थिए। र, पछिल्लो २४ घण्टामा २९ हजार १०८ जना संक्रमित थपिएका छन्।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या आठ लाख ७९ हजार ४६६ पुगेको छ भने यसमध्ये पाँच लाख ५४ हजार ४२९ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २३ हजार १८७ छ। तीन लाख एक हजार ८५० सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ। 

" /> काठमाडौं। छिमेकी देश भारतमा तीन दिनको अवधिमा झण्डै एक लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्ला तीन दिनमा भारतमा ८४ हजार ६२४ जना संक्रमित थपिएका छन्। तीन दिनको अवधिमा भारतमा एक हजार ५६४ जनाको मृत्यु भएको छ।

२६ असारमा २७ हजार ७६१ संक्रमित थपिएको भारतमा त्यसको भोलिपल्ट २७ हजार ७५५ जना संक्रमित थपिएका थिए। र, पछिल्लो २४ घण्टामा २९ हजार १०८ जना संक्रमित थपिएका छन्।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या आठ लाख ७९ हजार ४६६ पुगेको छ भने यसमध्ये पाँच लाख ५४ हजार ४२९ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २३ हजार १८७ छ। तीन लाख एक हजार ८५० सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ। 

"> भारतमा तीन दिनमै थपिए झण्डै एक लाख संक्रमित: Dekhapadhi
भारतमा तीन दिनमै थपिए झण्डै एक लाख संक्रमित <p style="text-align: justify;">काठमाडौं। छिमेकी देश भारतमा तीन दिनको अवधिमा झण्डै एक लाख कोरोना भाइरस संक्रमित थपिएका छन्।&nbsp;वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्ला तीन दिनमा भारतमा ८४ हजार ६२४ जना संक्रमित थपिएका छन्। तीन दिनको अवधिमा भारतमा एक हजार ५६४ जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">२६ असारमा २७ हजार ७६१ संक्रमित थपिएको भारतमा त्यसको भोलिपल्ट २७ हजार ७५५ जना संक्रमित थपिएका थिए। र, पछिल्लो २४ घण्टामा २९ हजार १०८ जना संक्रमित थपिएका छन्।</p> <p style="text-align: justify;">वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या आठ लाख ७९ हजार ४६६ पुगेको छ भने यसमध्ये पाँच लाख ५४ हजार ४२९ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोभिड&ndash;१९ बाट मृत्यु हुनेको संख्या २३ हजार १८७ छ। तीन लाख एक हजार ८५० सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्