काठमाडौं। अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको छ।
पर्साको पर्सागढी नगरपालिका-१, भटनी गाँउस्थित अंकित माछा तथा पशुपालन फर्मको नाममा रहेको माछा पोखरीको डिल भत्किँदा ४५ क्विन्टल माछा बगाएको छ।
माछा बगाउँदा १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
माछा पोखरी भत्किँदा सोही ठाउँ बस्ने फिदा मियालगायत १३ जनाको घर तथा धानबाली डुबान हुनुका साथै शंकरसरैया जाने र मनवातर्फ जाने सडक बन्द भएको छ।
" /> काठमाडौं। अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको छ।पर्साको पर्सागढी नगरपालिका-१, भटनी गाँउस्थित अंकित माछा तथा पशुपालन फर्मको नाममा रहेको माछा पोखरीको डिल भत्किँदा ४५ क्विन्टल माछा बगाएको छ।

">