काठमाडौं। देशका विभिन्न ठाउँमा डुबेर तीन जनाको मृत्यु भएको छ।

बाँकेको डुडुवा गाउँपालिका-४, मेलनिया बस्ने ८ वर्षीय दुर्गा परियारको राप्तीसोनारी गाउँपालिका-४, लालपुरस्थित मामाघरमा गएको अवस्थामा सोही ठाउँस्थित खाल्डोमा जमेको पानीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ।

डुबेर बेहोस अवस्थामा फेला परेका उनको उपचारको लागि भेरी अस्पताल नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-७, सखुई बस्ने दिपेन बस्नेतको छोरा तीन वर्षीय दीपजल बस्नेतको उनकै घर अगाडि रहेको पानीको कुलोले बगाई शनिबार साँझ मृत्यु भएको छ।

आफ्नै घर बाहिर खेलिरहेको अवस्थामा हराएका उनलाई खोजी गर्ने क्रममा घरदेखि करिब डेढ किलोमिटर टाढा घाइते अवस्थामा फेला पारी क्रिमशन अस्पताल मणिग्राम पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

उदयपुरको त्रियुगा नगरपालिका-५, देउरीस्थित त्रियुगा खोलामा सोही नगरपालिका-९ गैरुन बस्ने ६० वर्षीय मानन चौधरी शनिबार साँझ खोलाले बगाई मृत अवस्थामा फेला परेका छन्।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। देशका विभिन्न ठाउँमा डुबेर तीन जनाको मृत्यु भएको छ।

"> डुबेर तीनजनाको मृत्यु: Dekhapadhi
डुबेर तीनजनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्