काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको धरमपानीस्थित जय नेपाल आधारभूत विद्यालय प्रा.वि.का शिक्षक पुष्पा गुरुङविरुद्ध मुद्दा दायर गरेको छ।

गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्रमाथि अनुसन्धान हुँदा नक्कली भएको पुष्टि भएपछि अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झुटा भएकाले छानबिन गरी पाउँ भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान गरेको थियो।

“अनुसन्धान हुँदा निज (गुरुङ)ले विहार विद्यालय परीक्षा समिति, पटनाबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली एवं झुठ्ठा शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी शिक्षक पदमा नियुक्ति भई हालसम्म कार्यरत रही सरकारी लाभ तथा सुविधा लिइरहेको पुष्टि हुन आएको,” अख्तियारले आज जारी गरेको विज्ञप्तिमा भनेको छ।

गुरुङलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय मागदाबी गरी मुद्दा दायर गरिएको छ।

" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको धरमपानीस्थित जय नेपाल आधारभूत विद्यालय प्रा.वि.का शिक्षक पुष्पा गुरुङविरुद्ध मुद्दा दायर गरेको छ।

गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्रमाथि अनुसन्धान हुँदा नक्कली भएको पुष्टि भएपछि अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झुटा भएकाले छानबिन गरी पाउँ भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान गरेको थियो।

“अनुसन्धान हुँदा निज (गुरुङ)ले विहार विद्यालय परीक्षा समिति, पटनाबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली एवं झुठ्ठा शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी शिक्षक पदमा नियुक्ति भई हालसम्म कार्यरत रही सरकारी लाभ तथा सुविधा लिइरहेको पुष्टि हुन आएको,” अख्तियारले आज जारी गरेको विज्ञप्तिमा भनेको छ।

गुरुङलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय मागदाबी गरी मुद्दा दायर गरिएको छ।

"> शिक्षकको शैक्षिक प्रमाणपत्र नै नक्कली: Dekhapadhi
शिक्षकको शैक्षिक प्रमाणपत्र नै नक्कली
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको धरमपानीस्थित जय नेपाल आधारभूत विद्यालय प्रा.वि.का शिक्षक पुष्पा गुरुङविरुद्ध मुद्दा दायर गरेको छ।

गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्रमाथि अनुसन्धान हुँदा नक्कली भएको पुष्टि भएपछि अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झुटा भएकाले छानबिन गरी पाउँ भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान गरेको थियो।

“अनुसन्धान हुँदा निज (गुरुङ)ले विहार विद्यालय परीक्षा समिति, पटनाबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली एवं झुठ्ठा शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी शिक्षक पदमा नियुक्ति भई हालसम्म कार्यरत रही सरकारी लाभ तथा सुविधा लिइरहेको पुष्टि हुन आएको,” अख्तियारले आज जारी गरेको विज्ञप्तिमा भनेको छ।

गुरुङलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय मागदाबी गरी मुद्दा दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्