काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

आज विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीसँग तीन लाख रूपैयाँ बिगो दाबी गरिएको छ।

पटेलले बाराको वरियापुर नर्सरीमा राष्ट्रपति चुरेको बाँसको बिरुवा खरिदमा व्यापक अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धान हुँदा पटेलले दुई हजार वटा बाँसको नर्सरी ब्याड निर्माण गर्न तीन लाख रूपैयाँ लिएको तर नर्सरीमा पहिले नै रहेको बाँसको बिरूवालाई खरिद गरेको भनी नक्कली बिल पेश गरेको खुल्न आएको अख्तियारले जनाएको छ। 

" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

आज विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीसँग तीन लाख रूपैयाँ बिगो दाबी गरिएको छ।

पटेलले बाराको वरियापुर नर्सरीमा राष्ट्रपति चुरेको बाँसको बिरुवा खरिदमा व्यापक अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धान हुँदा पटेलले दुई हजार वटा बाँसको नर्सरी ब्याड निर्माण गर्न तीन लाख रूपैयाँ लिएको तर नर्सरीमा पहिले नै रहेको बाँसको बिरूवालाई खरिद गरेको भनी नक्कली बिल पेश गरेको खुल्न आएको अख्तियारले जनाएको छ। 

"> सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, तीन लाख बिगो दाबी : Dekhapadhi
सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, तीन लाख बिगो दाबी  <p style="text-align: justify;">काठमाडौं।&nbsp;अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">आज विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीसँग तीन लाख रूपैयाँ बिगो दाबी गरिएको छ।</p> <p style="text-align: justify;">पटेलले बाराको वरियापुर नर्सरीमा राष्ट्रपति चुरेको बाँसको बिरुवा खरिदमा व्यापक अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।</p> <p style="text-align: justify;">अनुसन्धान हुँदा पटेलले दुई हजार वटा बाँसको नर्सरी ब्याड&nbsp;निर्माण गर्न तीन लाख रूपैयाँ लिएको तर नर्सरीमा पहिले नै रहेको बाँसको बिरूवालाई खरिद गरेको भनी नक्कली बिल पेश गरेको खुल्न आएको अख्तियारले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्