काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सिक्टहन माध्यमिक विद्यालयको व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष सन्तप्रसाद कुर्मीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी अध्यक्ष पदमा रहेको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
अनुसन्धान हुँदा कुर्मीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश इलाहावादबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली एवं झुटाे शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पदमा छनाेट भएको देखिएको अख्तियारको दाबी छ।
" />

">
विद्यालय व्यवस्थापन समितिको अध्यक्षसँग नक्कली शैक्षिक प्रमाणपत्र: Dekhapadhi
विद्यालय व्यवस्थापन समितिको अध्यक्षसँग नक्कली शैक्षिक प्रमाणपत्र
<p style="text-align: justify;">काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सिक्टहन माध्यमिक विद्यालयको व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष सन्तप्रसाद कुर्मीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। </p>
<p style="text-align: justify;">नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी अध्यक्ष पदमा रहेको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। </p>
<p style="text-align: justify;">अनुसन्धान हुँदा कुर्मीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश इलाहावादबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली एवं झुटाे शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पदमा छनाेट भएको देखिएको अख्तियारको दाबी छ। <br />
</p>