कैलाली। एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालन भएको क्षेत्रीय सहरी विकास आयोजनाको १० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको छ।

धनगढी उपमहानगरपालिकामा क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत धनगढीमा सडक निर्माणका लागि आयोजना र निर्माण कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हाे।

क्षेत्रीय सहरी विकास आयोजनाका प्रमुख परिक्षित कडरीया र कालिका कन्ट्रक्सनमा प्रतिनिधी प्रकाशचन्द्र खरेलले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापत्रमा निर्माण कम्पनीले निर्माणको काम २१ दिनभित्रै सुरु गर्ने र दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत पहिलो चरणमा सातवटा सडक निर्माण हुने सम्झौतामा उल्लेख गरिएको छ।

पहिलो चरणमा गुल्म-चर्च रोड (२ हजार ७ मिटर) , धनगढी मेन रोड, ट्राफिक चौराहादेखि-कैलालीनाला ( १ हजार ३८० मिटर) , हुलाकी सडक-क्याम्पस रोड- जाखोरताल ( ७०० मिटर) , क्याम्पस रोड-चटकपुर ( ३ हजार ६५० मिटर) , धनगढी-खुटीया स्याउले रोड (८७० मिटर) , मालपोत रोड (४३० मिटर र हसनपुर रोड ( १ हजार १५० मिटर) छ।

निर्माण कम्पनीसँग सम्झौता भएर सडक निर्माणको चरणमा प्रवेश गरेका भन्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले कार्यान्वयनमा सहयोग गर्न आम नगरवासीलाई सहयोग गर्न आग्रह गरेका छन्।

धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारका लागि २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड रूपैयाँ बजेट साढे १० किलोमिटर सडक निर्माणका लागि मात्रै पुग्ने भएकाले चरणवद्धरूपमा काम थालेको धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्वीजराज भट्टले बताए।

उनले पहिलो चरणमा ६८ करोड पाँच लाख ९८ हजार ७०४ रूपैयाँको ठेक्का कालिका कन्ट्रक्सनले पाएको जानकारी दिए।

" /> कैलाली। एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालन भएको क्षेत्रीय सहरी विकास आयोजनाको १० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको छ।

धनगढी उपमहानगरपालिकामा क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत धनगढीमा सडक निर्माणका लागि आयोजना र निर्माण कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हाे।

क्षेत्रीय सहरी विकास आयोजनाका प्रमुख परिक्षित कडरीया र कालिका कन्ट्रक्सनमा प्रतिनिधी प्रकाशचन्द्र खरेलले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापत्रमा निर्माण कम्पनीले निर्माणको काम २१ दिनभित्रै सुरु गर्ने र दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत पहिलो चरणमा सातवटा सडक निर्माण हुने सम्झौतामा उल्लेख गरिएको छ।

पहिलो चरणमा गुल्म-चर्च रोड (२ हजार ७ मिटर) , धनगढी मेन रोड, ट्राफिक चौराहादेखि-कैलालीनाला ( १ हजार ३८० मिटर) , हुलाकी सडक-क्याम्पस रोड- जाखोरताल ( ७०० मिटर) , क्याम्पस रोड-चटकपुर ( ३ हजार ६५० मिटर) , धनगढी-खुटीया स्याउले रोड (८७० मिटर) , मालपोत रोड (४३० मिटर र हसनपुर रोड ( १ हजार १५० मिटर) छ।

निर्माण कम्पनीसँग सम्झौता भएर सडक निर्माणको चरणमा प्रवेश गरेका भन्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले कार्यान्वयनमा सहयोग गर्न आम नगरवासीलाई सहयोग गर्न आग्रह गरेका छन्।

धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारका लागि २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड रूपैयाँ बजेट साढे १० किलोमिटर सडक निर्माणका लागि मात्रै पुग्ने भएकाले चरणवद्धरूपमा काम थालेको धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्वीजराज भट्टले बताए।

उनले पहिलो चरणमा ६८ करोड पाँच लाख ९८ हजार ७०४ रूपैयाँको ठेक्का कालिका कन्ट्रक्सनले पाएको जानकारी दिए।

"> १० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता: Dekhapadhi
१० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता

प्रतिक्रिया दिनुहोस्