काठमाडौं। भालुको पित्त २० लाख रूपैयाँमा बेच्न लागेको दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका-१ का हरिबहादुर मोक्तान र कैलाश गाउँपालिका-२ का रामबहादुर लामा छन्।

महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले आज उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ बाट उनीहरूलाई पक्राउ गरिएकाे हाे।

उनीहरूले भालुको पित्त भनी ३५ ग्रामको वस्तुलाई २० लाख रूपैयाँ बिक्री गर्न बिक्री गर्न हिँडेको वयान प्रहरी समक्ष दिएका छन्।

प्रहरीले उनीहरूलाई अहिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसारमा पठाएको छ।

" /> काठमाडौं। भालुको पित्त २० लाख रूपैयाँमा बेच्न लागेको दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका-१ का हरिबहादुर मोक्तान र कैलाश गाउँपालिका-२ का रामबहादुर लामा छन्।

महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले आज उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ बाट उनीहरूलाई पक्राउ गरिएकाे हाे।

उनीहरूले भालुको पित्त भनी ३५ ग्रामको वस्तुलाई २० लाख रूपैयाँ बिक्री गर्न बिक्री गर्न हिँडेको वयान प्रहरी समक्ष दिएका छन्।

प्रहरीले उनीहरूलाई अहिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसारमा पठाएको छ।

"> २० लाखमा भालुको पित्त बेच्न लाग्दा दुईजना पक्राउ : Dekhapadhi
२० लाखमा भालुको पित्त बेच्न लाग्दा दुईजना पक्राउ
काठमाडौं। भालुको पित्त २० लाख रूपैयाँमा बेच्न लागेको दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका-१ का हरिबहादुर मोक्तान र कैलाश गाउँपालिका-२ का रामबहादुर लामा छन्।

महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले आज उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ बाट उनीहरूलाई पक्राउ गरिएकाे हाे।

उनीहरूले भालुको पित्त भनी ३५ ग्रामको वस्तुलाई २० लाख रूपैयाँ बिक्री गर्न बिक्री गर्न हिँडेको वयान प्रहरी समक्ष दिएका छन्।

प्रहरीले उनीहरूलाई अहिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसारमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्