काठमाडौं। सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेह्रथुमको तत्कालीन थोक्लुङ गाविसका सचिव डम्बरकुमार गड्तौलाविरुद्ध मुद्दा दायर गरेको छ। 

उमेर नपुगेको व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिएको, मृत्यु भइसकेका सयौं मानिसको नाममा पनि भत्ता निकासा गरी वितरण गरेको भन्दै गड्तौवाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्ने क्रममा उनी दोषी देखिएको अख्तियारले जनाएको छ। 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति जारी गर्दै जनाएअनुसार अनियमितरूपमा एक लाख १८ हजार रूपैयाँ हिनामिना गरेको अभियोगमा त्यतिनै मागदाबी लिई उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

" /> काठमाडौं। सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेह्रथुमको तत्कालीन थोक्लुङ गाविसका सचिव डम्बरकुमार गड्तौलाविरुद्ध मुद्दा दायर गरेको छ। 

उमेर नपुगेको व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिएको, मृत्यु भइसकेका सयौं मानिसको नाममा पनि भत्ता निकासा गरी वितरण गरेको भन्दै गड्तौवाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्ने क्रममा उनी दोषी देखिएको अख्तियारले जनाएको छ। 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति जारी गर्दै जनाएअनुसार अनियमितरूपमा एक लाख १८ हजार रूपैयाँ हिनामिना गरेको अभियोगमा त्यतिनै मागदाबी लिई उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

"> मरिसकेकाको नाममा भत्ता वितरण गर्ने गाविस सचिव अख्तियारको फन्दामा: Dekhapadhi
मरिसकेकाको नाममा भत्ता वितरण गर्ने गाविस सचिव अख्तियारको फन्दामा <p style="text-align: justify;">काठमाडौं।&nbsp;सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेह्रथुमको तत्कालीन थोक्लुङ गाविसका सचिव डम्बरकुमार गड्तौलाविरुद्ध मुद्दा&nbsp;दायर गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">उमेर नपुगेको व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिएको, मृत्यु भइसकेका सयौं मानिसको नाममा पनि भत्ता निकासा गरी&nbsp;वितरण गरेको भन्दै गड्तौवाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्ने क्रममा उनी दोषी देखिएको अख्तियारले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति जारी गर्दै जनाएअनुसार अनियमितरूपमा एक लाख १८ हजार रूपैयाँ हिनामिना गरेको अभियोगमा त्यतिनै मागदाबी लिई उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्