काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी मोरङको लेटाङमा परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार लेटाङमा पछिल्लो २४ घण्टामा २०९.२ मिलिमिटर पानी परेको थियो। 

मापन गरिएका २२४ वटा वर्षा मापन केन्द्रहरूमध्ये १७९ केन्द्रमा वर्षा भएको थियो। 

वर्षा मापन भएका केन्द्रहरूमध्ये एउटामा २०० मिलिमिटर भन्दा बढी, दुईवटा केन्द्रहरूमा १५० मिलिमिटर भन्दा बढी, १३ वटा केन्द्रहरूमा १०० मिलिमिटर भन्दा बढी, ४२ वटा केन्द्रमा ५० मिलिमिटर भन्दा बढी, ६६ वटा केन्द्रमा २५ मिलिमिटर भन्दा बढी र ९२ वटा केन्द्रमा १० मिलिमिटर भन्दा बढी वर्षा भएको थियो। 

" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी मोरङको लेटाङमा परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार लेटाङमा पछिल्लो २४ घण्टामा २०९.२ मिलिमिटर पानी परेको थियो। 

मापन गरिएका २२४ वटा वर्षा मापन केन्द्रहरूमध्ये १७९ केन्द्रमा वर्षा भएको थियो। 

वर्षा मापन भएका केन्द्रहरूमध्ये एउटामा २०० मिलिमिटर भन्दा बढी, दुईवटा केन्द्रहरूमा १५० मिलिमिटर भन्दा बढी, १३ वटा केन्द्रहरूमा १०० मिलिमिटर भन्दा बढी, ४२ वटा केन्द्रमा ५० मिलिमिटर भन्दा बढी, ६६ वटा केन्द्रमा २५ मिलिमिटर भन्दा बढी र ९२ वटा केन्द्रमा १० मिलिमिटर भन्दा बढी वर्षा भएको थियो। 

"> पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी मोरङको लेटाङमा पर्‍यो : Dekhapadhi
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी मोरङको लेटाङमा पर्‍यो  <p style="text-align: justify;">काठमाडौं।&nbsp;नेपालमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी मोरङको लेटाङमा परेको छ।</p> <p style="text-align: justify;">राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार लेटाङमा पछिल्लो २४ घण्टामा २०९.२ मिलिमिटर पानी परेको थियो।&nbsp;</p> <p style="text-align: justify;">मापन गरिएका २२४ वटा वर्षा मापन केन्द्रहरूमध्ये १७९ केन्द्रमा वर्षा भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">वर्षा मापन भएका केन्द्रहरूमध्ये एउटामा २००&nbsp;मिलिमिटर भन्दा बढी, दुईवटा केन्द्रहरूमा १५० मिलिमिटर भन्दा बढी, १३ वटा केन्द्रहरूमा १०० मिलिमिटर भन्दा बढी, ४२ वटा केन्द्रमा ५० मिलिमिटर भन्दा बढी, ६६ वटा केन्द्रमा २५ मिलिमिटर भन्दा बढी&nbsp;र ९२ वटा केन्द्रमा १० मिलिमिटर भन्दा बढी वर्षा भएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्