पढ्नुहाेस्

प्रदेश प्रमुख सिफारिसलाई लिएर नेकपाभित्र असन्तुष्टि

मन्त्रिपरिषदद्वारा प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मेयरको चुनाव हारेका प्रसाईं प्रदेश प्रमुख सिफारिस

नेकपाद्वारा सात प्रदेश प्रमुखकाे नाम सिफारिस (भिडिओसहित)

"> राष्ट्रपतिद्वारा सातै प्रदेशमा प्रमुख नियुक्त: Dekhapadhi
राष्ट्रपतिद्वारा सातै प्रदेशमा प्रमुख नियुक्त
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशमा प्रमुख नियुक्त गरेकी छन्।

आज दिउँसो मन्त्रिपरिषद्ले रिक्त रहेका प्रदेश प्रमुखमा नियुक्तिका लागि गरेको सिफारिस अुनसार चितवनका अमिक शेरचन (गण्डकी प्रदेश), कास्कीका सोमनाथ अधिकारी (प्रदेश १), बाँकेका तिलक परियार(प्रदेश २), सिराहाका धर्मनाथ यादव(प्रदेश ५), झापाका विष्णु प्रसाई (प्रदेश ३), डडेल्धुराका गोविन्द कलौनी (कर्णाली प्रदेश),  र चितवनकी शर्मिला त्रिपाठीलाई (सुदूरपश्चिम प्रदेश) राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखहरू नियुक्त गरिएको उल्लेख छ। उक्त धारामा राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्त गर्ने व्यवस्था छ।

पढ्नुहाेस्

प्रदेश प्रमुख सिफारिसलाई लिएर नेकपाभित्र असन्तुष्टि

मन्त्रिपरिषदद्वारा प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मेयरको चुनाव हारेका प्रसाईं प्रदेश प्रमुख सिफारिस

नेकपाद्वारा सात प्रदेश प्रमुखकाे नाम सिफारिस (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्