काठमाडौं। कलेज अफ मेडिकल साइन्सेज (भरतपुर मेडिकल कलेज) मा अवैधरूपमा मिर्गौला प्रत्यारोपण भएको घटनामा संलग्न १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अवैधरूपमा मिर्गौला प्रत्यारोपण भएको भन्ने घटनामा प्रत्यक्ष-अप्रत्यक्ष संलग्न १२ जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एसएसपी डा.देव बहादुर बोहराले जानकारी दिए।
बोहराका अनुसार ३ डाक्टर, १ कानूनव्यवसायी, १ वडाध्यक्षसहित १२ जनालाई अवैधरुपमा मिर्गौला प्रत्यारोपणमा संलग्न भएको अभियोगमा कारबाही अघि बढाइएको छ।
" />

">
मिर्गौलाको अवैध प्रत्यारोपणमा संलग्न १२ जना पक्राउ: Dekhapadhi
मिर्गौलाको अवैध प्रत्यारोपणमा संलग्न १२ जना पक्राउ
<p style="text-align: justify;">काठमाडौं। कलेज अफ मेडिकल साइन्सेज (भरतपुर मेडिकल कलेज) मा अवैधरूपमा मिर्गौला प्रत्यारोपण भएको घटनामा संलग्न १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। </p>
<p style="text-align: justify;">अवैधरूपमा मिर्गौला प्रत्यारोपण भएको भन्ने घटनामा प्रत्यक्ष-अप्रत्यक्ष संलग्न १२ जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एसएसपी डा.देव बहादुर बोहराले जानकारी दिए।</p>
<p style="text-align: justify;">बोहराका अनुसार ३ डाक्टर, १ कानूनव्यवसायी, १ वडाध्यक्षसहित १२ जनालाई अवैधरुपमा मिर्गौला प्रत्यारोपणमा संलग्न भएको अभियोगमा कारबाही अघि बढाइएको छ। <br />
</p>