ट्राफिक प्रहरीले काठमाडौंको तीनकुनेमा विरुवा रोपेको छ। उपत्यकाका ४५ वटा युनिटका ट्राफिक इञ्चार्जहरूले तीनकुनेमा करिब ३ सय ५० वटा विरुवा रोपेका छन्। 

उपत्यकालाई हरियाली सहर बनाउने योजना अनुसार मुख्य ठाउँहरूमा विरुवा रोपिने ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक युनिटका प्रमुखहरूले आफै विरुवा ल्याएर रोपेका थिए। विरुवा नहुर्किँदासम्म प्रत्येक युनिटका इञ्चार्जले संरक्षण गर्ने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीम प्रसाद ढकालले बताए।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले हरियाली सहर बनाउन आम नागरिकलाई सकारात्मक सन्देश दिने उद्देश्यले विरुवा रोपिएको बताए। 

" /> ट्राफिक प्रहरीले काठमाडौंको तीनकुनेमा विरुवा रोपेको छ। उपत्यकाका ४५ वटा युनिटका ट्राफिक इञ्चार्जहरूले तीनकुनेमा करिब ३ सय ५० वटा विरुवा रोपेका छन्। 

उपत्यकालाई हरियाली सहर बनाउने योजना अनुसार मुख्य ठाउँहरूमा विरुवा रोपिने ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक युनिटका प्रमुखहरूले आफै विरुवा ल्याएर रोपेका थिए। विरुवा नहुर्किँदासम्म प्रत्येक युनिटका इञ्चार्जले संरक्षण गर्ने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीम प्रसाद ढकालले बताए।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले हरियाली सहर बनाउन आम नागरिकलाई सकारात्मक सन्देश दिने उद्देश्यले विरुवा रोपिएको बताए। 

"> उपत्यकाका ४५ युनिटकै ट्राफिक इन्चार्जले तीनकुनेमा विरुवा रोपे: Dekhapadhi
उपत्यकाका ४५ युनिटकै ट्राफिक इन्चार्जले तीनकुनेमा विरुवा रोपे <p style="text-align: justify;">ट्राफिक प्रहरीले काठमाडौंको तीनकुनेमा विरुवा रोपेको छ। उपत्यकाका ४५ वटा युनिटका ट्राफिक इञ्चार्जहरूले तीनकुनेमा करिब ३ सय ५० वटा विरुवा रोपेका छन्।&nbsp;</p> <p style="text-align: justify;">उपत्यकालाई हरियाली सहर बनाउने योजना अनुसार मुख्य ठाउँहरूमा विरुवा रोपिने ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक युनिटका प्रमुखहरूले आफै विरुवा ल्याएर रोपेका थिए। विरुवा नहुर्किँदासम्म प्रत्येक युनिटका इञ्चार्जले संरक्षण गर्ने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीम प्रसाद ढकालले बताए।</p> <p style="text-align: justify;">महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले हरियाली सहर बनाउन आम नागरिकलाई सकारात्मक सन्देश दिने उद्देश्यले विरुवा रोपिएको बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्