कास्की। आफ्नै ठूलो बुबाको हत्या गरेको आराेपमा मादी गाउँपालिका-४, घाम्नुङ बस्ने ५५ वर्षीय नवराज सापकोटालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

उनले ठूलो बुबाहरू सोही ठाउँ बस्ने ७७ वर्षीय केशवराज सापकोटा र ७९ वर्षीय पिताम्बर सापकोटालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा दुवै घाइतेलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरा लगिएकोमा पिताम्बर सापकोटाको उपचारको क्रममा मृत्यु भएको हो। 

अर्का घाइते केशवराजको सोही अस्पतालमा उपचार भइरहेको छ। ईलाका प्रहरी कार्यालय मादीबाट खटिएको प्रहरीले नवराजलाई पक्राउ गरेको हो । 

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> कास्की। आफ्नै ठूलो बुबाको हत्या गरेको आराेपमा मादी गाउँपालिका-४, घाम्नुङ बस्ने ५५ वर्षीय नवराज सापकोटालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

उनले ठूलो बुबाहरू सोही ठाउँ बस्ने ७७ वर्षीय केशवराज सापकोटा र ७९ वर्षीय पिताम्बर सापकोटालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा दुवै घाइतेलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरा लगिएकोमा पिताम्बर सापकोटाको उपचारको क्रममा मृत्यु भएको हो। 

अर्का घाइते केशवराजको सोही अस्पतालमा उपचार भइरहेको छ। ईलाका प्रहरी कार्यालय मादीबाट खटिएको प्रहरीले नवराजलाई पक्राउ गरेको हो । 

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> धारिलो हतियार प्रहार गरी हत्या गरेको आराेपमा पक्राउ: Dekhapadhi
धारिलो हतियार प्रहार गरी हत्या गरेको आराेपमा पक्राउ <p style="text-align: justify;">कास्की।&nbsp;आफ्नै ठूलो बुबाको हत्या गरेको आराेपमा&nbsp;मादी गाउँपालिका-४,&nbsp;घाम्नुङ बस्ने ५५ वर्षीय नवराज सापकोटालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">उनले ठूलो बुबाहरू सोही ठाउँ बस्ने ७७ वर्षीय केशवराज सापकोटा र ७९ वर्षीय पिताम्बर सापकोटालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा दुवै घाइतेलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरा लगिएकोमा पिताम्बर सापकोटाको उपचारको क्रममा मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">अर्का घाइते केशवराजको सोही अस्पतालमा उपचार भइरहेको छ। ईलाका प्रहरी कार्यालय मादीबाट खटिएको प्रहरीले नवराजलाई पक्राउ गरेको हो ।&nbsp;</p> <p style="text-align: justify;">घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्