काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ।

नुवाकोट, रुपन्देही, बर्दिया र पाँचथरमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

नुवाकोटको बिदुर नगरपालिका-५, माझीटारस्थित सडकमा बा २ ज ५२३३ नम्बरको ट्याक्सी अनियन्त्रित भई नालामा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्सी चालक धादिङ धुनीबेसी नगरपालिका-७ बस्ने ५२ वर्षीय नवराज खत्रीको त्रिशूली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिका-५, पिपरिचापास्थित सडकमा बा १५ च ९३८९ नम्बरको बलेरो जिप अनियन्त्रित भई सालको रुखमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक तिलोतमा नगरपालिका-११, शिवपुर बस्ने ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

बर्दियाको बाँसगढी नगरपालिका-८, लक्ष्मण चोकस्थित सडकमा ना ३ ख ३६०१ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका हाल पहिचान नखुलेका साइकलयात्री करिब ४१ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२, भिमकालीपथस्थित सडकमा प्रदेश २–०३–००७ प ८७९४ नम्बरको स्कुटर शनिबार राति अनियन्त्रित भई पल्टन जाँदा चालक सोही नगरपालिका–२ बस्ने ४६ वर्षीय दिपक कुमार यादवको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर  घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।

पाँचथरको याङवरक गाउँपालिका-४, देउरालीचोकस्थित सडकमा को २ त ७०४३ नम्बरको ट्याक्टरको पछाडिको ट्रली शनिबार साँझ सडकबाट करिब ३० मिटर तल खस्न गई दुर्घटना हुँदा ट्रलीमा सवार सोही गाउँपालिका-४ बस्ने ५० वर्षीय मानध्वज माबोको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मानध्वजको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका चारजनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ। घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ।

"> पछिल्लाे २४ घण्टामा सवारी दुर्घटनामा पाँचजनाको मृत्यु: Dekhapadhi
पछिल्लाे २४ घण्टामा सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्