पाल्पा। पाल्पामा उत्पादन क्षमताभन्दा बढी वृक्षारोपण भएको छ।

डिभिजन वन कार्यालय पाल्पा, रामपुर सव डिभिजन वन कार्यालय, विभिन्न पालिकामा भएका नर्सरी, कृषि कार्यालयबाट प्राप्त फलफूल, घाँस तथा जडीबुटीका बिरुवा रोप्नेहरू बढ्दै गएका छन्।

वन कार्यालय पाल्पामा दुई लाख ५५ हजार बिरुवा उत्पादन क्षमता भए पनि त्यसभन्दा बढी दुई लाख ६४ हजार बिरुवा उत्पादन गरिएको कार्यालय प्रमुख मोहनप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार कार्यालयमा उत्पादित ४८ हजार तथा खरिद गरिएको २० हजार अम्रिसोको बिरुवा वितरण गरिएको छ।

वातावरण भूसंरक्षण विभागबाट वृक्षारोपण वर्षका रूपमा ४८ हजार बिरुवा उपलब्ध हुने र सबै गरी करीब तीन लाख रूपैयाँको बिरुवा जिल्लामा वितरण गरिने लक्ष्य कार्यालयको छ। पानी परेको समय करिब ५० प्रतिशत खाली जग्गामा वृक्षारोपण भइसकेको छ।

पाल्पाका विभिन्न पालिकामा पकेट क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यका साथ कागती, सुन्तला, अम्रिसो, टिमुर, दालचिनी, चिउरी, ओखरलगायत बिरुवाको माग बढी छ।

निस्दी गाउँपालिकाको अर्चले र रिब्दीकोट गाउँपालिकामा टिमुर, माथागढी गाउँपालिकामा तेजपात तथा पूर्वखोला गाउँपालिका जल्पामा कागतीको पकेट क्षेत्रका रूपमा विकास गरिँदैछ। रासस

" /> पाल्पा। पाल्पामा उत्पादन क्षमताभन्दा बढी वृक्षारोपण भएको छ।

"> पाल्पामा उत्पादन क्षमताभन्दा बढी वृक्षारोपण: Dekhapadhi
पाल्पामा उत्पादन क्षमताभन्दा बढी वृक्षारोपण

प्रतिक्रिया दिनुहोस्