काठमाडौं। गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने भएको छ।

मनसुन न्यूनचापीय प्रणाली तराई भूभाग नजीकै रहेकाले थप सक्रिय भएको मौसमविद् राजु प्रधानाङ्गले बताए।

“भोलि बेलुकाबाट उक्त प्रणाली बिस्तारै दक्षिणतिर सर्ने क्रममा रहेको छ”, उनले भने।

न्यूनचापीय प्रणाली नेपालबाट हटे पनि मनसुनकै समय भएकाले वर्षा भने भइरहने प्रधानाङ्गले जानकारी दिए ।

हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। प्रदेश १ र २ का एक/दुई स्थानमा भारी वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकामा ३.२ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै पोखरामा १९.५, नेपालगञ्जमा ४.६, धनकुटामा ४४.२, विरेन्द्रनगरमा ६०.७, दिपायलमा ११.२ र धनगढीमा २७.२ मिलिमिटर वर्षा भएको छ। रासस

" /> काठमाडौं। गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने भएको छ।

मनसुन न्यूनचापीय प्रणाली तराई भूभाग नजीकै रहेकाले थप सक्रिय भएको मौसमविद् राजु प्रधानाङ्गले बताए।

“भोलि बेलुकाबाट उक्त प्रणाली बिस्तारै दक्षिणतिर सर्ने क्रममा रहेको छ”, उनले भने।

न्यूनचापीय प्रणाली नेपालबाट हटे पनि मनसुनकै समय भएकाले वर्षा भने भइरहने प्रधानाङ्गले जानकारी दिए ।

हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। प्रदेश १ र २ का एक/दुई स्थानमा भारी वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकामा ३.२ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै पोखरामा १९.५, नेपालगञ्जमा ४.६, धनकुटामा ४४.२, विरेन्द्रनगरमा ६०.७, दिपायलमा ११.२ र धनगढीमा २७.२ मिलिमिटर वर्षा भएको छ। रासस

"> मनसुन थप सक्रिय, केही दिन वर्षा नरोकिने: Dekhapadhi
मनसुन थप सक्रिय, केही दिन वर्षा नरोकिने
काठमाडौं। गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने भएको छ।

मनसुन न्यूनचापीय प्रणाली तराई भूभाग नजीकै रहेकाले थप सक्रिय भएको मौसमविद् राजु प्रधानाङ्गले बताए।

“भोलि बेलुकाबाट उक्त प्रणाली बिस्तारै दक्षिणतिर सर्ने क्रममा रहेको छ”, उनले भने।

न्यूनचापीय प्रणाली नेपालबाट हटे पनि मनसुनकै समय भएकाले वर्षा भने भइरहने प्रधानाङ्गले जानकारी दिए ।

हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। प्रदेश १ र २ का एक/दुई स्थानमा भारी वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकामा ३.२ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै पोखरामा १९.५, नेपालगञ्जमा ४.६, धनकुटामा ४४.२, विरेन्द्रनगरमा ६०.७, दिपायलमा ११.२ र धनगढीमा २७.२ मिलिमिटर वर्षा भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्