काठमाडौं। कोभिड-१९ महामारीका कारण अप्ठेरोमा परेकामध्ये मलेसियाबाट तीन हजार ३३२ नेपाली स्वदेश फर्केका छन्।

उनीहरू २१ वटा उडानमार्फत नेपाल फर्केको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

“१८ जुन २०२० मा पहिलो उडान भएको क्वालालम्पूरबाट नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र मालिन्दो एअरको फिलिपिन्सबाट समेत गरी २१ वटा उडानमार्फत तीन हजार ३२२ जना नागरिकहरु नेपाल फर्कनुभएको छ,” दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

सिफारिस

कोरोना भाइरस संक्रमणको जोखिमका कारण मलेसियामा अलपत्र परेका नेपाली नागरिकहरूलाई नेपाल फर्कन सहजिकरण गर्न सञ्चालन गरिएको पहिलो चरणका उडानहरु सम्पन्न भएको दूतावासले जनाएको छ।

यो अवधिमा मलेसिया बाहेक ईण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट १०९ जना तथा हङकङ, भियतनाम, सिंगापूर, ताइवान र स्पेनमा रहेका नेपालीहरू समेत नेपाल पर्किएका छन्।

विज्ञप्तिमा भनिएको छ, “फिलिपिन्समा अलपत्र परेका १०८ जना नेपाली नागरिकहरूसहित हिमालय एअरलाइन्स १२ जुलाई २०२० (आज) मा नेपाल फर्किएको छ।”

क्वालालम्पुरबाट स्वदेश फर्किनेमा मलेसियाको विभिन्न जेल र घरफिर्ती केन्द्रहरूमा रहेका ६९ जना नेपाली छन्। यसैगरी यी उडानहरूबाट ३९ वटा शवहरू समेत नेपाल लगिएको दूतावासले जानकारी दिएको छ।

" /> काठमाडौं। कोभिड-१९ महामारीका कारण अप्ठेरोमा परेकामध्ये मलेसियाबाट तीन हजार ३३२ नेपाली स्वदेश फर्केका छन्।

उनीहरू २१ वटा उडानमार्फत नेपाल फर्केको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

“१८ जुन २०२० मा पहिलो उडान भएको क्वालालम्पूरबाट नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र मालिन्दो एअरको फिलिपिन्सबाट समेत गरी २१ वटा उडानमार्फत तीन हजार ३२२ जना नागरिकहरु नेपाल फर्कनुभएको छ,” दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

सिफारिस

कोरोना भाइरस संक्रमणको जोखिमका कारण मलेसियामा अलपत्र परेका नेपाली नागरिकहरूलाई नेपाल फर्कन सहजिकरण गर्न सञ्चालन गरिएको पहिलो चरणका उडानहरु सम्पन्न भएको दूतावासले जनाएको छ।

यो अवधिमा मलेसिया बाहेक ईण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट १०९ जना तथा हङकङ, भियतनाम, सिंगापूर, ताइवान र स्पेनमा रहेका नेपालीहरू समेत नेपाल पर्किएका छन्।

विज्ञप्तिमा भनिएको छ, “फिलिपिन्समा अलपत्र परेका १०८ जना नेपाली नागरिकहरूसहित हिमालय एअरलाइन्स १२ जुलाई २०२० (आज) मा नेपाल फर्किएको छ।”

क्वालालम्पुरबाट स्वदेश फर्किनेमा मलेसियाको विभिन्न जेल र घरफिर्ती केन्द्रहरूमा रहेका ६९ जना नेपाली छन्। यसैगरी यी उडानहरूबाट ३९ वटा शवहरू समेत नेपाल लगिएको दूतावासले जानकारी दिएको छ।

"> मलेसियाबाट ३ हजार ३२२ नेपाली स्वदेश फर्किए: Dekhapadhi
मलेसियाबाट ३ हजार ३२२ नेपाली स्वदेश फर्किए
काठमाडौं। कोभिड-१९ महामारीका कारण अप्ठेरोमा परेकामध्ये मलेसियाबाट तीन हजार ३३२ नेपाली स्वदेश फर्केका छन्।

उनीहरू २१ वटा उडानमार्फत नेपाल फर्केको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

“१८ जुन २०२० मा पहिलो उडान भएको क्वालालम्पूरबाट नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र मालिन्दो एअरको फिलिपिन्सबाट समेत गरी २१ वटा उडानमार्फत तीन हजार ३२२ जना नागरिकहरु नेपाल फर्कनुभएको छ,” दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

सिफारिस

विदेशमा अलपत्र २६ हजार ३९६ नेपालीको उद्धार

कोरोना भाइरस संक्रमणको जोखिमका कारण मलेसियामा अलपत्र परेका नेपाली नागरिकहरूलाई नेपाल फर्कन सहजिकरण गर्न सञ्चालन गरिएको पहिलो चरणका उडानहरु सम्पन्न भएको दूतावासले जनाएको छ।

यो अवधिमा मलेसिया बाहेक ईण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट १०९ जना तथा हङकङ, भियतनाम, सिंगापूर, ताइवान र स्पेनमा रहेका नेपालीहरू समेत नेपाल पर्किएका छन्।

विज्ञप्तिमा भनिएको छ, “फिलिपिन्समा अलपत्र परेका १०८ जना नेपाली नागरिकहरूसहित हिमालय एअरलाइन्स १२ जुलाई २०२० (आज) मा नेपाल फर्किएको छ।”

क्वालालम्पुरबाट स्वदेश फर्किनेमा मलेसियाको विभिन्न जेल र घरफिर्ती केन्द्रहरूमा रहेका ६९ जना नेपाली छन्। यसैगरी यी उडानहरूबाट ३९ वटा शवहरू समेत नेपाल लगिएको दूतावासले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्