काठमाडौं। जिल्ला वन कार्यालय बाराका तत्कालिन सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। 

वरियापुर नर्सरीमा राष्ट्रपति चुरेको बाँसको विरुवा खरीदमा व्यापक अनियमितता गरेको उजुरीको आधारमा छानबीन गर्दा गर्दै नगरेको कामको बील भरपाई बनाएर भ्रष्टाचार गरेको ठहरसहित पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रूपैयाँ बिगो मागदाबीसहित आज आरोपपत्र दायर गरेको हो। 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार र पटेलले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम वंगरी नदी प्रणालीतर्फ दुई हजारवटा दुईबर्षे बाँसको कलमी राइजोम उत्पादन वा खरीद तथा रोपण गरी नर्सरी व्याड निर्माणमा अनियमितता गरेको देखिएको छ। 

२०७५ फागुन मसान्तभित्रमा कार्य सम्पन्न गरिसक्ने गरी तीन लाखको कार्यादेश भएपनि कुनै पनि काम नगरी नर्सरीमा पहिले नै मौज्दात रहेको बाँसको विरुवालाई खरीद गरेको भनी नक्कली बिल पेश गरी गरी बदनियतपूर्ण मनसायले रकम दुरुपयोग गरेको पुष्‍टि भएको अख्तियारले जनाएको छ।  

" /> काठमाडौं। जिल्ला वन कार्यालय बाराका तत्कालिन सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। 

वरियापुर नर्सरीमा राष्ट्रपति चुरेको बाँसको विरुवा खरीदमा व्यापक अनियमितता गरेको उजुरीको आधारमा छानबीन गर्दा गर्दै नगरेको कामको बील भरपाई बनाएर भ्रष्टाचार गरेको ठहरसहित पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रूपैयाँ बिगो मागदाबीसहित आज आरोपपत्र दायर गरेको हो। 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार र पटेलले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम वंगरी नदी प्रणालीतर्फ दुई हजारवटा दुईबर्षे बाँसको कलमी राइजोम उत्पादन वा खरीद तथा रोपण गरी नर्सरी व्याड निर्माणमा अनियमितता गरेको देखिएको छ। 

२०७५ फागुन मसान्तभित्रमा कार्य सम्पन्न गरिसक्ने गरी तीन लाखको कार्यादेश भएपनि कुनै पनि काम नगरी नर्सरीमा पहिले नै मौज्दात रहेको बाँसको विरुवालाई खरीद गरेको भनी नक्कली बिल पेश गरी गरी बदनियतपूर्ण मनसायले रकम दुरुपयोग गरेको पुष्‍टि भएको अख्तियारले जनाएको छ।  

"> सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर: Dekhapadhi
सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर <p style="text-align: justify;">काठमाडौं। जिल्ला वन कार्यालय बाराका तत्कालिन सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">वरियापुर नर्सरीमा राष्ट्रपति चुरेको बाँसको विरुवा खरीदमा व्यापक अनियमितता गरेको उजुरीको आधारमा छानबीन गर्दा गर्दै नगरेको कामको बील भरपाई बनाएर भ्रष्टाचार गरेको ठहरसहित पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रूपैयाँ बिगो मागदाबीसहित आज आरोपपत्र दायर गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार र पटेलले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम वंगरी नदी प्रणालीतर्फ दुई हजारवटा दुईबर्षे बाँसको कलमी राइजोम उत्पादन वा खरीद तथा रोपण गरी नर्सरी व्याड निर्माणमा अनियमितता गरेको देखिएको छ।&nbsp;</p> <p style="text-align: justify;">२०७५ फागुन मसान्तभित्रमा कार्य सम्पन्न गरिसक्ने गरी तीन लाखको कार्यादेश भएपनि कुनै पनि काम नगरी नर्सरीमा पहिले नै मौज्दात रहेको बाँसको विरुवालाई खरीद गरेको भनी नक्कली बिल पेश गरी गरी बदनियतपूर्ण मनसायले रकम दुरुपयोग गरेको पुष्&zwj;टि भएको अख्तियारले जनाएको छ। &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्