कैलाली। सुदूरपश्चिमेली नेपाली समाजको संयुक्त पहलमा बझाङका पहिरो पीडितलाई लुगा तथा खाद्यान्न, खाना पकाउने सामग्री हस्तान्तरण गरेको छ। विश्वभर गठित सुदूरपश्चिमेली नेपाली समाजद्वारा स्वदेश तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरुलाई आईपर्ने समस्याको समाधानका निम्ति तथा नेपालभरि आईपर्ने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्रमा, स्वास्थ्य तथा शिक्षा लगायत परोपकारी कार्यका लागि स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहत कोषमार्फत् राहत सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए।

शुक्रबार राति बझाङको केदारस्यूँ गाउँपालिका–८ मा आएको भिषण पहिरोका कारण विस्थापित २० घर परिवारको समस्यालाई मध्येनजर गर्दै अहिलेको यो परिस्थितिमा पीडित परिवारलाई आवश्यक सामग्री कोषको उद्देश्य अनुरूप राहत सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायरले बताए।

अध्यक्ष बलायरका अनुसार सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतबहादुर थापाको नेतृत्वमा पूर्वदक्षिण एशिया संयोजक ज्ञानेन्द्र सिंह, केदार स्युँ गाउँपालिका अध्यक्ष ईन्द्र भण्डारी, उपाध्यक्ष निशा धामी, वडाध्यक्ष गणेश बोहरा लगायत जिल्लाका पत्रकारको रोहवरमा उक्त राहात सामग्री वितरण गरिएको बताए।

विस्थापित प्रतिपरिवार ५० किलो चामल, पाँच किलो दाल, तीन किलो नुन, तीन पोका तेल लगायत प्रत्येक घरलाई खाना पकाउने र खाने भाँडा, ४४ महिला र ४४ पुरूषका लागि लगाउने लूगा तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतन थापाले बताए।

संयुक्त अभियानलाई सफल पार्न सहयोग गर्ने सुदूरपश्चिमेली नेपाली समाज भारत, ईजरायल, अमेरिका, मलेसिया, क्यानडा, पोर्तुगल, कोरिया, बहराइन, जापान, मकाउ, साउदी अरबिया, युएई, कुबेत, अस्ट्रेलिया, कतार, डेनमार्क, युरोपलगायत सम्पूर्ण सहयोगीलाई सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले आभार प्रकट गरेको प्रचार–प्रसार विभाग प्रमुख एवं दक्षिण एशिया संयोजक दिनेश खड्काले बताए।

" /> कैलाली। सुदूरपश्चिमेली नेपाली समाजको संयुक्त पहलमा बझाङका पहिरो पीडितलाई लुगा तथा खाद्यान्न, खाना पकाउने सामग्री हस्तान्तरण गरेको छ। विश्वभर गठित सुदूरपश्चिमेली नेपाली समाजद्वारा स्वदेश तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरुलाई आईपर्ने समस्याको समाधानका निम्ति तथा नेपालभरि आईपर्ने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्रमा, स्वास्थ्य तथा शिक्षा लगायत परोपकारी कार्यका लागि स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहत कोषमार्फत् राहत सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए।

शुक्रबार राति बझाङको केदारस्यूँ गाउँपालिका–८ मा आएको भिषण पहिरोका कारण विस्थापित २० घर परिवारको समस्यालाई मध्येनजर गर्दै अहिलेको यो परिस्थितिमा पीडित परिवारलाई आवश्यक सामग्री कोषको उद्देश्य अनुरूप राहत सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायरले बताए।

अध्यक्ष बलायरका अनुसार सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतबहादुर थापाको नेतृत्वमा पूर्वदक्षिण एशिया संयोजक ज्ञानेन्द्र सिंह, केदार स्युँ गाउँपालिका अध्यक्ष ईन्द्र भण्डारी, उपाध्यक्ष निशा धामी, वडाध्यक्ष गणेश बोहरा लगायत जिल्लाका पत्रकारको रोहवरमा उक्त राहात सामग्री वितरण गरिएको बताए।

विस्थापित प्रतिपरिवार ५० किलो चामल, पाँच किलो दाल, तीन किलो नुन, तीन पोका तेल लगायत प्रत्येक घरलाई खाना पकाउने र खाने भाँडा, ४४ महिला र ४४ पुरूषका लागि लगाउने लूगा तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतन थापाले बताए।

संयुक्त अभियानलाई सफल पार्न सहयोग गर्ने सुदूरपश्चिमेली नेपाली समाज भारत, ईजरायल, अमेरिका, मलेसिया, क्यानडा, पोर्तुगल, कोरिया, बहराइन, जापान, मकाउ, साउदी अरबिया, युएई, कुबेत, अस्ट्रेलिया, कतार, डेनमार्क, युरोपलगायत सम्पूर्ण सहयोगीलाई सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले आभार प्रकट गरेको प्रचार–प्रसार विभाग प्रमुख एवं दक्षिण एशिया संयोजक दिनेश खड्काले बताए।

"> सुदूरपश्चिमेली नेपाली समाजद्वारा बझाङका पहिरो पीडितलाई सहयोग: Dekhapadhi
सुदूरपश्चिमेली नेपाली समाजद्वारा बझाङका पहिरो पीडितलाई सहयोग
कैलाली। सुदूरपश्चिमेली नेपाली समाजको संयुक्त पहलमा बझाङका पहिरो पीडितलाई लुगा तथा खाद्यान्न, खाना पकाउने सामग्री हस्तान्तरण गरेको छ। विश्वभर गठित सुदूरपश्चिमेली नेपाली समाजद्वारा स्वदेश तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरुलाई आईपर्ने समस्याको समाधानका निम्ति तथा नेपालभरि आईपर्ने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्रमा, स्वास्थ्य तथा शिक्षा लगायत परोपकारी कार्यका लागि स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहत कोषमार्फत् राहत सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए।

शुक्रबार राति बझाङको केदारस्यूँ गाउँपालिका–८ मा आएको भिषण पहिरोका कारण विस्थापित २० घर परिवारको समस्यालाई मध्येनजर गर्दै अहिलेको यो परिस्थितिमा पीडित परिवारलाई आवश्यक सामग्री कोषको उद्देश्य अनुरूप राहत सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायरले बताए।

अध्यक्ष बलायरका अनुसार सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतबहादुर थापाको नेतृत्वमा पूर्वदक्षिण एशिया संयोजक ज्ञानेन्द्र सिंह, केदार स्युँ गाउँपालिका अध्यक्ष ईन्द्र भण्डारी, उपाध्यक्ष निशा धामी, वडाध्यक्ष गणेश बोहरा लगायत जिल्लाका पत्रकारको रोहवरमा उक्त राहात सामग्री वितरण गरिएको बताए।

विस्थापित प्रतिपरिवार ५० किलो चामल, पाँच किलो दाल, तीन किलो नुन, तीन पोका तेल लगायत प्रत्येक घरलाई खाना पकाउने र खाने भाँडा, ४४ महिला र ४४ पुरूषका लागि लगाउने लूगा तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतन थापाले बताए।

संयुक्त अभियानलाई सफल पार्न सहयोग गर्ने सुदूरपश्चिमेली नेपाली समाज भारत, ईजरायल, अमेरिका, मलेसिया, क्यानडा, पोर्तुगल, कोरिया, बहराइन, जापान, मकाउ, साउदी अरबिया, युएई, कुबेत, अस्ट्रेलिया, कतार, डेनमार्क, युरोपलगायत सम्पूर्ण सहयोगीलाई सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले आभार प्रकट गरेको प्रचार–प्रसार विभाग प्रमुख एवं दक्षिण एशिया संयोजक दिनेश खड्काले बताए।

प्रतिक्रिया दिनुहोस्