काठमाडौं। अमेरिकामा मास्क लगाउने समय नै नआएकाले आफूले त्यो प्रयोग नगरेको बताउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले एकाएक हिजो मास्क लगाए। अमेरिकामा बढ्दो कोरोना भाइरसका बीच ट्रम्पले हिजो सैनिक अस्पताल जाँदा मास्क लगाएका हुन्।

मेरिल्यान्डस्थित् वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा  घाइते सैनिक तथा कोरोना संक्रमित चिकित्सकको उपचार भइरहेको र तिनको स्थितिका बारेमा बुझ्न गएका ट्रम्प पत्रकारमाझ मास्क लगाएर उपस्थित भएका थिए। पत्रकारहरूसँग उनले भने, ‘‘म अब मास्क लगाउँछु।’’ थुप्रै सैनिक, चिकित्सक तथा अपरेसन गरिएका बिरामीसँग कुराकानी गर्नुपर्ने भएकाले आफूले मास्क लगाएको उनको भनाइ थियो।

आफू मास्कविरोधी नभएको पनि उनले जिकिर गरे। ‘‘तर, मास्क लगाउने पनि एउटा स्थान र परिस्थिति हुन्छ,’’ उनले भने। ब्लुमबर्ग न्यूजका अनुसार अमेरिकामा हिजो मात्रै ७१ हजार ३८९ जना नया संक्रमित फेला परेका थिए। अमेरिकामा संक्रमितको सङ्ख्या ३२ लाख ४० हजार पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख ३४ हजार पुगेको छ। (एजेन्सी)
 
" /> काठमाडौं। अमेरिकामा मास्क लगाउने समय नै नआएकाले आफूले त्यो प्रयोग नगरेको बताउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले एकाएक हिजो मास्क लगाए। अमेरिकामा बढ्दो कोरोना भाइरसका बीच ट्रम्पले हिजो सैनिक अस्पताल जाँदा मास्क लगाएका हुन्।

मेरिल्यान्डस्थित् वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा  घाइते सैनिक तथा कोरोना संक्रमित चिकित्सकको उपचार भइरहेको र तिनको स्थितिका बारेमा बुझ्न गएका ट्रम्प पत्रकारमाझ मास्क लगाएर उपस्थित भएका थिए। पत्रकारहरूसँग उनले भने, ‘‘म अब मास्क लगाउँछु।’’ थुप्रै सैनिक, चिकित्सक तथा अपरेसन गरिएका बिरामीसँग कुराकानी गर्नुपर्ने भएकाले आफूले मास्क लगाएको उनको भनाइ थियो।

आफू मास्कविरोधी नभएको पनि उनले जिकिर गरे। ‘‘तर, मास्क लगाउने पनि एउटा स्थान र परिस्थिति हुन्छ,’’ उनले भने। ब्लुमबर्ग न्यूजका अनुसार अमेरिकामा हिजो मात्रै ७१ हजार ३८९ जना नया संक्रमित फेला परेका थिए। अमेरिकामा संक्रमितको सङ्ख्या ३२ लाख ४० हजार पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख ३४ हजार पुगेको छ। (एजेन्सी)
 
"> ट्रम्पले पहिलोपटक मास्क लगाए: Dekhapadhi
ट्रम्पले पहिलोपटक मास्क लगाए <p style="text-align: justify;">काठमाडौं। अमेरिकामा मास्क लगाउने समय नै नआएकाले आफूले त्यो प्रयोग नगरेको बताउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले एकाएक हिजो मास्क लगाए। अमेरिकामा बढ्दो कोरोना भाइरसका बीच ट्रम्पले हिजो सैनिक अस्पताल जाँदा मास्क लगाएका हुन्।</p> <p style="text-align: justify;">मेरिल्यान्डस्थित् वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा &nbsp;घाइते सैनिक तथा कोरोना संक्रमित चिकित्सकको उपचार भइरहेको र तिनको स्थितिका बारेमा बुझ्न गएका ट्रम्प पत्रकारमाझ मास्क लगाएर उपस्थित भएका थिए। पत्रकारहरूसँग उनले भने, &lsquo;&lsquo;म अब मास्क लगाउँछु।&rsquo;&rsquo; थुप्रै सैनिक, चिकित्सक तथा अपरेसन गरिएका बिरामीसँग कुराकानी गर्नुपर्ने भएकाले आफूले मास्क लगाएको उनको भनाइ थियो।</p> <p style="text-align: justify;">आफू मास्कविरोधी नभएको पनि उनले जिकिर गरे। &lsquo;&lsquo;तर, मास्क लगाउने पनि एउटा स्थान र परिस्थिति हुन्छ,&rsquo;&rsquo; उनले भने। ब्लुमबर्ग न्यूजका अनुसार अमेरिकामा हिजो मात्रै ७१ हजार ३८९ जना नया संक्रमित फेला परेका थिए। अमेरिकामा संक्रमितको सङ्ख्या ३२ लाख ४० हजार पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख ३४ हजार पुगेको छ। <em>(एजेन्सी)</em><br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्