रूपन्देही। रूपन्देहीको कञ्चन गाउँपालिकास्थित् फायरलाइनमा बलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ छुटेको बा१५च ९३८९ नम्बरको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रूपन्देहीले जनाएको छ।     

दुर्घटनामा गम्भीर घाइते सिद्धार्थनगर नगरपालिका–११ बस्ने अन्दाजी ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक इन्द्र चौधरीले बताए। गएराति भएको उक्त दुर्घटनामा चार जना घाइते भएका छन्। रासस

" /> रूपन्देही। रूपन्देहीको कञ्चन गाउँपालिकास्थित् फायरलाइनमा बलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ छुटेको बा१५च ९३८९ नम्बरको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रूपन्देहीले जनाएको छ।     

दुर्घटनामा गम्भीर घाइते सिद्धार्थनगर नगरपालिका–११ बस्ने अन्दाजी ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक इन्द्र चौधरीले बताए। गएराति भएको उक्त दुर्घटनामा चार जना घाइते भएका छन्। रासस

"> जीप दुर्घटनामा एक जनाको मृत्यु    : Dekhapadhi
जीप दुर्घटनामा एक जनाको मृत्यु     <p style="text-align: justify;">रूपन्देही। रूपन्देहीको कञ्चन गाउँपालिकास्थित् फायरलाइनमा बलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ छुटेको बा१५च ९३८९ नम्बरको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रूपन्देहीले जनाएको छ। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">दुर्घटनामा गम्भीर घाइते सिद्धार्थनगर नगरपालिका&ndash;११ बस्ने अन्दाजी ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक इन्द्र चौधरीले बताए। गएराति भएको उक्त दुर्घटनामा चार जना घाइते भएका छन्। <em>रासस </em></p>
प्रतिक्रिया दिनुहोस्