फाइल तस्वीर।
संखुवासभाको सिलिचोङमा पहिरोले सात घर बगायो, ११  जना सम्पर्कविहीन
संखुवासभा। संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा सात घर बगाएको छ।

पहिरोले बगाएर ११ जना सम्पर्कविहीन भएका छन्।

अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ बगाएको हो। अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए।

अहिले पनि भारी वर्षा भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्