काठमाडौं। विदेशमा रहेका २९ हजार ६२४ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएकोमा त्यसमध्ये २७ हजार ३६२ जना संक्रमणमुक्त भएका छन्। अर्थात्, ९२ प्रतिशत संक्रमित नेपाली संक्रमणमुक्त भएका छन्। गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रूपमा कमी हुँदै गएको छ।

कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन भएन। संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरूमा सो साता कोरोना संक्रमण दर सामान्य रूपमा वृद्धि भएको छ । 

संघका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउनेको संख्या १८१ पुगेको छ भने ४६ हजार ३४६ जनामा संक्रमण फैलिएको छ। ती मध्ये ३५ हजार ८०४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य समितिले जनाएको छ। 

यसअघि गतसातासम्म विदेशका १४ देशमा १४३ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ। नेपाललगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण जारी रहेकोप्रति एनआरएनए स्वास्थ्य समितिले चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले जारी गरेका स्वास्थ्य सम्वन्धी सूचनाहरूलाई कडाइका साथ पालना गर्न आग्रह गरेको कोभिड–१९ उच्चस्तरीय समिति, एनआरएनएका प्रेस संयोजक चिरन शर्माले बताएका छन्।

" /> काठमाडौं। विदेशमा रहेका २९ हजार ६२४ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएकोमा त्यसमध्ये २७ हजार ३६२ जना संक्रमणमुक्त भएका छन्। अर्थात्, ९२ प्रतिशत संक्रमित नेपाली संक्रमणमुक्त भएका छन्। गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रूपमा कमी हुँदै गएको छ।

कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन भएन। संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरूमा सो साता कोरोना संक्रमण दर सामान्य रूपमा वृद्धि भएको छ । 

संघका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउनेको संख्या १८१ पुगेको छ भने ४६ हजार ३४६ जनामा संक्रमण फैलिएको छ। ती मध्ये ३५ हजार ८०४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य समितिले जनाएको छ। 

यसअघि गतसातासम्म विदेशका १४ देशमा १४३ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ। नेपाललगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण जारी रहेकोप्रति एनआरएनए स्वास्थ्य समितिले चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले जारी गरेका स्वास्थ्य सम्वन्धी सूचनाहरूलाई कडाइका साथ पालना गर्न आग्रह गरेको कोभिड–१९ उच्चस्तरीय समिति, एनआरएनएका प्रेस संयोजक चिरन शर्माले बताएका छन्।

"> विदेशमा रहेका २७ हजार ३६२ नेपाली कोरोना संक्रमणमुक्त: Dekhapadhi
विदेशमा रहेका २७ हजार ३६२ नेपाली कोरोना संक्रमणमुक्त <p style="text-align: justify;">काठमाडौं। विदेशमा रहेका २९ हजार ६२४ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएकोमा त्यसमध्ये २७ हजार ३६२ जना संक्रमणमुक्त भएका छन्। अर्थात्, ९२ प्रतिशत संक्रमित नेपाली संक्रमणमुक्त भएका छन्।&nbsp;गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रूपमा कमी हुँदै गएको छ।</p> <p style="text-align: justify;">कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन भएन।&nbsp;संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरूमा सो साता कोरोना संक्रमण दर सामान्य रूपमा वृद्धि भएको छ ।&nbsp;</p> <p style="text-align: justify;">संघका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउनेको संख्या १८१ पुगेको छ भने ४६ हजार ३४६ जनामा संक्रमण फैलिएको छ। ती मध्ये ३५ हजार ८०४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य समितिले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">यसअघि गतसातासम्म विदेशका १४ देशमा १४३ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ। नेपाललगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण जारी रहेकोप्रति एनआरएनए स्वास्थ्य समितिले चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले जारी गरेका स्वास्थ्य सम्वन्धी सूचनाहरूलाई कडाइका साथ पालना गर्न आग्रह गरेको कोभिड&ndash;१९ उच्चस्तरीय समिति, एनआरएनएका प्रेस संयोजक चिरन शर्माले बताएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्