भोजपुर। भोजपुरका बस व्यवसायीहरूले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले अहिलेकै अवस्थामा बस सञ्‍चालन गर्न नसकिने निर्णय गरेका छन्। 

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाएर एकै जिल्लाभित्र सार्वजनिक सवारी सञ्‍चालन गर्न दिने निर्णय गरेपनि बस व्यवसायीहरूले तत्काल बस चलाउन नसकिने निर्णय गरेका हुन्। 

सरकारले अघि सारेको मापदण्डका बुँदाहरू संशोधन गरे मात्र गाडीहरू चलाउन सकिने संयुक्त बस व्यवसायी संघ भोजपुरका अध्यक्ष गोपाल मोक्ताले बताए। 

" /> भोजपुर। भोजपुरका बस व्यवसायीहरूले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले अहिलेकै अवस्थामा बस सञ्‍चालन गर्न नसकिने निर्णय गरेका छन्। 

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाएर एकै जिल्लाभित्र सार्वजनिक सवारी सञ्‍चालन गर्न दिने निर्णय गरेपनि बस व्यवसायीहरूले तत्काल बस चलाउन नसकिने निर्णय गरेका हुन्। 

सरकारले अघि सारेको मापदण्डका बुँदाहरू संशोधन गरे मात्र गाडीहरू चलाउन सकिने संयुक्त बस व्यवसायी संघ भोजपुरका अध्यक्ष गोपाल मोक्ताले बताए। 

"> तत्काल गाडी नचलाउने भोजपुरका बस व्यवसायीहरूको निर्णय: Dekhapadhi
तत्काल गाडी नचलाउने भोजपुरका बस व्यवसायीहरूको निर्णय <p style="text-align: justify;">भोजपुर। भोजपुरका बस व्यवसायीहरूले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले अहिलेकै अवस्थामा बस सञ्&zwj;चालन गर्न नसकिने निर्णय गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाएर एकै जिल्लाभित्र सार्वजनिक सवारी सञ्&zwj;चालन गर्न दिने निर्णय गरेपनि बस व्यवसायीहरूले तत्काल बस चलाउन नसकिने निर्णय गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">सरकारले अघि सारेको मापदण्डका बुँदाहरू संशोधन गरे मात्र गाडीहरू चलाउन सकिने संयुक्त बस व्यवसायी संघ भोजपुरका अध्यक्ष गोपाल मोक्ताले बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्