काठमाडौं। प्रदेश प्रमुख सिफारिसलाई लिएर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र असन्तुष्टि देखिएको छ।

आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशका प्रमुख मनोनयन गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। त्यो निर्णयमा सचिवालय सदस्य माधवकुमार नेपालले नै असन्तुष्टि जनाएका छन्।
बैठकमा नेता नेपालले प्रस्ताव गरेका कुनैपनि नाममा छलफल नगरी निर्णय भएपछि ‘नोट अफ डिसेन्ट’ लेख्ने भन्दै उनी बैठकबाट निस्किएका थिए।

नेता नेपालले रघुजी पन्त, विश्वकान्त मैनाली, श्रीमाया थकाली, महेश चौधरी लगायतबाट प्रदेश प्रमुख सिफारिस गर्न प्रस्ताव गरेका थिए। तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तावमा छलफल गर्न नचाहेपछि नेता नेपाल असन्तुष्ट बनेका स्रोतले बतायो।

बैठकमा महासविच विष्णु पौडेलले अध्यक्षद्वयको तर्फबाट प्रदेश प्रमुखहरूको नाम प्रस्ताव गरेका थिए। सिफारिसमा परेका सातजनामध्ये चार पूर्वएमाले र तीन पूर्वमाओवादी केन्द्रबाट छन्। पूर्वएमालेबाट सिफारिसमा परेका चारै जना अध्यक्ष ओलीनिकट मानिन्छन्।

प्रदेश प्रमुख सिफारिस भएका सोमनाथ अधिकारी ‘प्यासी’, धर्मनाथ यादव, गोविन्द कलौनी र विष्णु प्रसाईं ओलीनिकट हुन् भने शर्मिला त्रिपाठी दाहालनिकट हुन्। अमिक शेरचन प्रवक्ता नारायणकाजी श्रेष्ठनिकट मानिन्छन् ।

सिफारिसमा परेका तिलक परियार सचिवालय सदस्य रामबहादुर थापानिकट हुन् भने कलौनी ओलीपक्षभित्र पनि सचिवालय सदस्य वामदेव गौतम निकट मानिन्छन्।

नेता नेपाल निकट मानिने नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालर्फत प्रदेश प्रमुख सिफारिसमा असन्तुष्टि व्यक्त गरेका छन्।

“सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुटाएकोमा आश्चर्य लागेको छ। अन्तका मेयर हारेकाको योग्यता पुग्दोरहेछ। तर, कर्णालीकालाई योग्यता पुग्न केके चाहिने रहेछ ?”, रिजालले लेखेका छन्।

नेकपाले प्रस्ताव गरेका नामलाई आजै बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमपक्ष  सिफारिस गरिसकेको छ।

पढ्नुहाेस्

मन्त्रिपरिषदद्वारा प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस
मेयरको चुनाव हारेका प्रसाईं प्रदेश प्रमुख सिफारिस
नेकपाद्वारा सात प्रदेश प्रमुखकाे नाम सिफारिस (भिडिओसहित)

" /> काठमाडौं। प्रदेश प्रमुख सिफारिसलाई लिएर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र असन्तुष्टि देखिएको छ।

"> प्रदेश प्रमुख सिफारिसलाई लिएर नेकपाभित्र असन्तुष्टि: Dekhapadhi
प्रदेश प्रमुख सिफारिसलाई लिएर नेकपाभित्र असन्तुष्टि

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्