जाजरकोट। पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्।

घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट-४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ। मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीय पत्रकार तीर्थराज बोहराले जानकारी दिए।

वडा नम्बर १ धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन्। त्यस्तै वडा नम्बर ५ को पाखा, तोलखाना र कालाखोलीका १५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन्।

विस्थापितलाई दुई विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए। सिंहका अनुसार ५०० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालय तथा जंगलमा बसेका छन्।

खोला बढेका कारण एक गाउँबाट अर्को गाउँमा जान सकिएको छैन । सबै गाउँलेले गाउँ छाडेर खुला आकाशमा पाल टाँगेर बसेको स्थानीयवासी जनकबहादुर शाहीले बताए।

बिहीबार राति आएको पहिरोले बारेकोट-४ सार्कीटोलका दुई घर बगाउँदा नौ जनाको मृत्यु भएको छ। तीन बेपत्ता छन्। बेपत्ताको खोजीकार्य हिजो बिहानैदेखि जारी रहेको वडा नम्बर ४ की वडाध्यक्ष सिर्जना बस्नेतले जानकारी दिइन्। रासस

" /> जाजरकोट। पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्।

"> पहिरोका कारण जाजरकोट बारेकोटका पाँच सय भन्दा बढी परिवार विस्थापित: Dekhapadhi
पहिरोका कारण जाजरकोट बारेकोटका पाँच सय भन्दा बढी परिवार विस्थापित
जाजरकोट। पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्।

घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट-४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ। मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीय पत्रकार तीर्थराज बोहराले जानकारी दिए।

वडा नम्बर १ धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन्। त्यस्तै वडा नम्बर ५ को पाखा, तोलखाना र कालाखोलीका १५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन्।

विस्थापितलाई दुई विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए। सिंहका अनुसार ५०० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालय तथा जंगलमा बसेका छन्।

खोला बढेका कारण एक गाउँबाट अर्को गाउँमा जान सकिएको छैन । सबै गाउँलेले गाउँ छाडेर खुला आकाशमा पाल टाँगेर बसेको स्थानीयवासी जनकबहादुर शाहीले बताए।

बिहीबार राति आएको पहिरोले बारेकोट-४ सार्कीटोलका दुई घर बगाउँदा नौ जनाको मृत्यु भएको छ। तीन बेपत्ता छन्। बेपत्ताको खोजीकार्य हिजो बिहानैदेखि जारी रहेको वडा नम्बर ४ की वडाध्यक्ष सिर्जना बस्नेतले जानकारी दिइन्। रासस

प्रतिक्रिया दिनुहोस्