काठमाडौं। छिमेकी देश भारतमा पाँच लाख भन्दा धेरै कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा अहिले संक्रमितको संख्या ८ लाख ५० हजार ३५८ पुगेको छ। र, यसामा पाँच लाख ३६ हजार ३२१ जना संक्रमणमुक्त भएका छन्। अर्थात्, संक्रमितमध्ये आधाभन्दा धेरै संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। 

भारतमा कोरोना भाइरस संक्रमणका कारण २२ हजार ६८७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा २७ हजार ७५५ जना संक्रमित थपिएका छन् भने ५४३ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा संक्रमण देखिएकामध्ये बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक समेत रहेका छन्।

" /> काठमाडौं। छिमेकी देश भारतमा पाँच लाख भन्दा धेरै कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा अहिले संक्रमितको संख्या ८ लाख ५० हजार ३५८ पुगेको छ। र, यसामा पाँच लाख ३६ हजार ३२१ जना संक्रमणमुक्त भएका छन्। अर्थात्, संक्रमितमध्ये आधाभन्दा धेरै संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। 

भारतमा कोरोना भाइरस संक्रमणका कारण २२ हजार ६८७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा २७ हजार ७५५ जना संक्रमित थपिएका छन् भने ५४३ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा संक्रमण देखिएकामध्ये बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक समेत रहेका छन्।

"> भारतमा पाँच लाख ३६ हजार कोरोना संक्रमणमुक्त: Dekhapadhi
भारतमा पाँच लाख ३६ हजार कोरोना संक्रमणमुक्त <p style="text-align: justify;">काठमाडौं। छिमेकी देश भारतमा पाँच लाख भन्दा धेरै कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।</p> <p style="text-align: justify;">वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा अहिले संक्रमितको संख्या ८ लाख ५० हजार ३५८ पुगेको छ। र, यसामा पाँच लाख ३६ हजार ३२१ जना संक्रमणमुक्त भएका छन्। अर्थात्, संक्रमितमध्ये आधाभन्दा धेरै संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">भारतमा कोरोना भाइरस संक्रमणका कारण २२ हजार ६८७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा २७ हजार ७५५ जना संक्रमित थपिएका छन् भने ५४३ जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">पछिल्लो २४ घण्टामा संक्रमण देखिएकामध्ये बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक समेत रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्