काठमाडौं। अमेरिकामा बितेका तीन दिनमा झण्डै दुई लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनसार तीन दिनमा अमेरिकामा एक लाख ९४ हजार ४३२ जना संक्रमित थपिएका छन्।
२५ असारमा ६१ हजार ६७, २६ असारमा ७१ हजार ७८७ र पछिल्लो २४ घण्टा (२७ असार)मा ६१ हजार ५७८ जना संक्रमित थपिएका छन्। सोही अवधिमा अमेरिकामा दुई हजार ५४० जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ।
अमेरिकामा संक्रमितको संख्या ३३ लाख ५५ हजार ५०५ पुगेको छ भने एक लाख ३७ हजार ४०२ जनाको मृत्यु भएको छ। १४ लाख ९० हजार ४४६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
" />

">
अमेरिकामा तीन दिनमै थपिए दुई लाख कोरोना संक्रमित: Dekhapadhi
अमेरिकामा तीन दिनमै थपिए दुई लाख कोरोना संक्रमित
<p style="text-align: justify;">काठमाडौं। अमेरिकामा बितेका तीन दिनमा झण्डै दुई लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनसार तीन दिनमा अमेरिकामा एक लाख ९४ हजार ४३२ जना संक्रमित थपिएका छन्।</p>
<p style="text-align: justify;">२५ असारमा ६१ हजार ६७, २६ असारमा ७१ हजार ७८७ र पछिल्लो २४ घण्टा (२७ असार)मा ६१ हजार ५७८ जना संक्रमित थपिएका छन्। सोही अवधिमा अमेरिकामा दुई हजार ५४० जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">अमेरिकामा संक्रमितको संख्या ३३ लाख ५५ हजार ५०५ पुगेको छ भने एक लाख ३७ हजार ४०२ जनाको मृत्यु भएको छ। १४ लाख ९० हजार ४४६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।<br />
</p>