कैलाली। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म तीन हजार ७५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ७५८ जनामा कोभिड-१९ पोजिटिभ पाइएको छ।
संक्रमितहरूमध्ये ८६८ महिला र  दुई हजार ८९० जना पुरूष रहेका छन्।
महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा ९९४, कञ्चनपुरमा ४४६, डडेलधुरामा २६९, डोटीमा ५३५, अछाममा ५९२, बाजुरामा ४४६, बैतडीमा २९१, बझाङमा १५९ र दार्चुलामा १९ जना कोरोना संक्रमित भेटिएका छन्।
प्रदेशमा कोरोना पुष्टि भएकामध्ये एक हजार २६८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हाल प्रदेशका विभिन्‍न अस्पतालको आइसोलेसनमा ८१ जना आइसोलेसनमा उपचाररत भर्ना भएका छन्।
संक्रमितहरूमध्ये प्रदेशभरि कोरोना आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछाम र बझाङका एक/एकजना छन्।
मृत्यु भएकामध्ये पाँचजनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो भने एकजनाले आफूमा संक्रमण भएपछि आत्महत्या गरेका थिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म तीन हजार ७५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ७५८ जनामा कोभिड-१९ पोजिटिभ पाइएको छ।
संक्रमितहरूमध्ये ८६८ महिला र  दुई हजार ८९० जना पुरूष रहेका छन्।
महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा ९९४, कञ्चनपुरमा ४४६, डडेलधुरामा २६९, डोटीमा ५३५, अछाममा ५९२, बाजुरामा ४४६, बैतडीमा २९१, बझाङमा १५९ र दार्चुलामा १९ जना कोरोना संक्रमित भेटिएका छन्।
प्रदेशमा कोरोना पुष्टि भएकामध्ये एक हजार २६८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हाल प्रदेशका विभिन्‍न अस्पतालको आइसोलेसनमा ८१ जना आइसोलेसनमा उपचाररत भर्ना भएका छन्।
संक्रमितहरूमध्ये प्रदेशभरि कोरोना आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछाम र बझाङका एक/एकजना छन्।
मृत्यु भएकामध्ये पाँचजनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो भने एकजनाले आफूमा संक्रमण भएपछि आत्महत्या गरेका थिए।
"> सुदूरपश्‍चिममा कोरोना संक्रमितको संख्या ३ हजार ७५८ पुग्यो: Dekhapadhi
सुदूरपश्‍चिममा कोरोना संक्रमितको संख्या ३ हजार ७५८ पुग्यो
कैलाली। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म तीन हजार ७५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ७५८ जनामा कोभिड-१९ पोजिटिभ पाइएको छ।
संक्रमितहरूमध्ये ८६८ महिला र  दुई हजार ८९० जना पुरूष रहेका छन्।
महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा ९९४, कञ्चनपुरमा ४४६, डडेलधुरामा २६९, डोटीमा ५३५, अछाममा ५९२, बाजुरामा ४४६, बैतडीमा २९१, बझाङमा १५९ र दार्चुलामा १९ जना कोरोना संक्रमित भेटिएका छन्।
संक्रमितहरूमध्ये प्रदेशभरि कोरोना आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछाम र बझाङका एक/एकजना छन्।
मृत्यु भएकामध्ये पाँचजनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो भने एकजनाले आफूमा संक्रमण भएपछि आत्महत्या गरेका थिए।
प्रतिक्रिया दिनुहोस्