काठमाडौं। देशका विभिन्‍न स्थानमा भारती वर्षा भइरहेको र अझै थप वर्षा हुने भएकोले अधिकांस साना-ठूला नदीहरूमा पानीको सतह बढेको छ।
जल तथा मौस विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बाढीको जोखिमतर्फ नागरिकलाई सचेत गराउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ।
हाल बारा र पर्सा जिल्लाका धेरै स्थान र रौतहटको केही स्थानमा भारी वर्षा भएको र थप वर्षा भएकोले लालबकैया लगायत साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्छ सम्भावनासहित बिहान १० बजेसम्म सतर्क रहन भनिएको छ।
त्यस्तै कन्काई मैनाचुली, ईलामको बाढी मापन केन्द्रमा जलसतह खतरा तह आसपास पुगेको छ। झापाको कन्काई नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन र डुबान क्षेत्रमा सावधानी अपनाउँदै सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ।
त्यस क्षेत्रमा मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवालगायत साना खोला पनि बढेको छ।
ईलाम, झापा, मोरङ, गोरखा, धादिङ, कास्की, स्याङजा, बागलुङ सिन्धुपाल्चोक र आसपास भारी वर्षा भई स-साना खोलामा बाढी आएको साथै
पहाडी जिल्लामा पहिरोको समेत जोखिम रहेको विभागले जनाएको छ।
पूर्वी नेपालको तमोर नदीमा पनि बहाव बढेको छ।
स्याङ्जा पुतलीबजारको वर्षामापन केन्द्रमा गएराति १०२ मिलिमिटर वर्षा मापन गरिएकाले सो क्षेत्र भई बहने साना खोलाहरूमा एक्कासि बहाव बढ्नसक्ने तथा भिरालो क्षेत्रमा पहिरो जान सक्ने भएकाले सो क्षेत्रका नागरिकहरुलाई सतर्क रहन अनुरोध गरिएको छ।
" /> काठमाडौं। देशका विभिन्‍न स्थानमा भारती वर्षा भइरहेको र अझै थप वर्षा हुने भएकोले अधिकांस साना-ठूला नदीहरूमा पानीको सतह बढेको छ।
जल तथा मौस विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बाढीको जोखिमतर्फ नागरिकलाई सचेत गराउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ।
हाल बारा र पर्सा जिल्लाका धेरै स्थान र रौतहटको केही स्थानमा भारी वर्षा भएको र थप वर्षा भएकोले लालबकैया लगायत साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्छ सम्भावनासहित बिहान १० बजेसम्म सतर्क रहन भनिएको छ।
त्यस्तै कन्काई मैनाचुली, ईलामको बाढी मापन केन्द्रमा जलसतह खतरा तह आसपास पुगेको छ। झापाको कन्काई नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन र डुबान क्षेत्रमा सावधानी अपनाउँदै सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ।
त्यस क्षेत्रमा मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवालगायत साना खोला पनि बढेको छ।
ईलाम, झापा, मोरङ, गोरखा, धादिङ, कास्की, स्याङजा, बागलुङ सिन्धुपाल्चोक र आसपास भारी वर्षा भई स-साना खोलामा बाढी आएको साथै
पहाडी जिल्लामा पहिरोको समेत जोखिम रहेको विभागले जनाएको छ।
पूर्वी नेपालको तमोर नदीमा पनि बहाव बढेको छ।
स्याङ्जा पुतलीबजारको वर्षामापन केन्द्रमा गएराति १०२ मिलिमिटर वर्षा मापन गरिएकाले सो क्षेत्र भई बहने साना खोलाहरूमा एक्कासि बहाव बढ्नसक्ने तथा भिरालो क्षेत्रमा पहिरो जान सक्ने भएकाले सो क्षेत्रका नागरिकहरुलाई सतर्क रहन अनुरोध गरिएको छ।
"> अधिकांश खोला र नदीमा बहाव बढ्यो, बाढी र पहिरोबाट सतर्क रहन अनुरोध: Dekhapadhi
अधिकांश खोला र नदीमा बहाव बढ्यो, बाढी र पहिरोबाट सतर्क रहन अनुरोध
जल तथा मौस विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बाढीको जोखिमतर्फ नागरिकलाई सचेत गराउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ।
हाल बारा र पर्सा जिल्लाका धेरै स्थान र रौतहटको केही स्थानमा भारी वर्षा भएको र थप वर्षा भएकोले लालबकैया लगायत साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्छ सम्भावनासहित बिहान १० बजेसम्म सतर्क रहन भनिएको छ।
त्यस्तै कन्काई मैनाचुली, ईलामको बाढी मापन केन्द्रमा जलसतह खतरा तह आसपास पुगेको छ। झापाको कन्काई नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन र डुबान क्षेत्रमा सावधानी अपनाउँदै सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ।
त्यस क्षेत्रमा मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवालगायत साना खोला पनि बढेको छ।
ईलाम, झापा, मोरङ, गोरखा, धादिङ, कास्की, स्याङजा, बागलुङ सिन्धुपाल्चोक र आसपास भारी वर्षा भई स-साना खोलामा बाढी आएको साथै
पहाडी जिल्लामा पहिरोको समेत जोखिम रहेको विभागले जनाएको छ।
पूर्वी नेपालको तमोर नदीमा पनि बहाव बढेको छ।
स्याङ्जा पुतलीबजारको वर्षामापन केन्द्रमा गएराति १०२ मिलिमिटर वर्षा मापन गरिएकाले सो क्षेत्र भई बहने साना खोलाहरूमा एक्कासि बहाव बढ्नसक्ने तथा भिरालो क्षेत्रमा पहिरो जान सक्ने भएकाले सो क्षेत्रका नागरिकहरुलाई सतर्क रहन अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस्