चितवन। कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजना पक्राउ परेका छन्। उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आज साँझ पक्राउ गरेको हो।

कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि गरिएको मिर्गाैला प्रत्यारोपणका विषयमा प्रमुख कार्यकारी निर्देशक डा सुप्रभात श्रेष्ठ, डा बालकृष्ण कालाखेती, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल र कानूनी सल्लाहकार रमेश काफ्लेलाई सोधपुछका लागि ब्यूरोले नियन्त्रणमा लिएको छ। कलेजको मानव अङ्ग प्रत्यारोपण समितिमा पाँचजना सदस्य रहेका छन्। 

उनीहरूबाहेक समितिका सदस्य सर्जन डा राकेश बर्मा भने अझै पक्राउ परिसकेका छैनन्। प्रधानका अनुसार एक वर्षअघि काठमाडौंका एक पुरुषको मिर्गाैला प्रत्यारोपणको विषयमा अनुसन्धान गर्ने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रत्यारोपण भएका व्यक्ति नेपाली भएको र सरकारका सबै मापदण्ड पूरा गरेर प्रत्यारोपण गरिएको भए पनि के कति कारणले नियन्त्रणमा लिइएको हो भन्ने प्रस्ट नभएको उनको दाबी छ। हालसम्म सो मेडिकल कलेजले चार जनाको मृगौला प्रत्यारोपण गरेको जनाएको छ।

" /> चितवन। कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजना पक्राउ परेका छन्। उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आज साँझ पक्राउ गरेको हो।

कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि गरिएको मिर्गाैला प्रत्यारोपणका विषयमा प्रमुख कार्यकारी निर्देशक डा सुप्रभात श्रेष्ठ, डा बालकृष्ण कालाखेती, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल र कानूनी सल्लाहकार रमेश काफ्लेलाई सोधपुछका लागि ब्यूरोले नियन्त्रणमा लिएको छ। कलेजको मानव अङ्ग प्रत्यारोपण समितिमा पाँचजना सदस्य रहेका छन्। 

उनीहरूबाहेक समितिका सदस्य सर्जन डा राकेश बर्मा भने अझै पक्राउ परिसकेका छैनन्। प्रधानका अनुसार एक वर्षअघि काठमाडौंका एक पुरुषको मिर्गाैला प्रत्यारोपणको विषयमा अनुसन्धान गर्ने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रत्यारोपण भएका व्यक्ति नेपाली भएको र सरकारका सबै मापदण्ड पूरा गरेर प्रत्यारोपण गरिएको भए पनि के कति कारणले नियन्त्रणमा लिइएको हो भन्ने प्रस्ट नभएको उनको दाबी छ। हालसम्म सो मेडिकल कलेजले चार जनाको मृगौला प्रत्यारोपण गरेको जनाएको छ।

"> अवैधरुपमा मिर्गौला प्रत्यारोपण गरेको भन्दै डाक्टरसहित चार जना पक्राउ: Dekhapadhi
अवैधरुपमा मिर्गौला प्रत्यारोपण गरेको भन्दै डाक्टरसहित चार जना पक्राउ <p style="text-align: justify;">चितवन। कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजना पक्राउ परेका छन्। उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आज साँझ पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि गरिएको मिर्गाैला प्रत्यारोपणका विषयमा प्रमुख कार्यकारी निर्देशक डा सुप्रभात श्रेष्ठ, डा बालकृष्ण कालाखेती, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल र कानूनी सल्लाहकार रमेश काफ्लेलाई सोधपुछका लागि ब्यूरोले नियन्त्रणमा लिएको छ। कलेजको मानव अङ्ग प्रत्यारोपण समितिमा पाँचजना सदस्य रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">उनीहरूबाहेक समितिका सदस्य सर्जन डा राकेश बर्मा भने अझै पक्राउ परिसकेका छैनन्। प्रधानका अनुसार एक वर्षअघि काठमाडौंका एक पुरुषको मिर्गाैला प्रत्यारोपणको विषयमा&nbsp;अनुसन्धान गर्ने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो।</p> <p style="text-align: justify;">प्रत्यारोपण भएका व्यक्ति नेपाली भएको र सरकारका सबै मापदण्ड पूरा गरेर प्रत्यारोपण गरिएको भए पनि के कति कारणले नियन्त्रणमा लिइएको हो भन्ने प्रस्ट नभएको उनको दाबी छ। हालसम्म सो मेडिकल कलेजले चार जनाको मृगौला प्रत्यारोपण गरेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्