मेयरको चुनाव हारेका प्रसाईं प्रदेश प्रमुख सिफारिस
नेकपाद्वारा सात प्रदेश प्रमुखकाे नाम सिफारिस (भिडिओसहित)

" /> मेयरको चुनाव हारेका प्रसाईं प्रदेश प्रमुख सिफारिस
नेकपाद्वारा सात प्रदेश प्रमुखकाे नाम सिफारिस (भिडिओसहित)

"> मन्त्रिपरिषदद्वारा प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस: Dekhapadhi
मन्त्रिपरिषदद्वारा प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं। मन्त्रिपरिषद्ले प्रदेश प्रमुखहरू नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ।

आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेकपाले प्रस्ताव गरेका नाम नै सिफारिस गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले देखापढीलाई बताए।

आजै बिहान बसेको नेकपाको सचिवालय बैठकले चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’, बाँकेका तिलक परियार, सिराहाका धर्मनाथ यादव, झापाका विष्णु प्रसाई, डडेल्धुराका गोविन्द कलौनी र काठमाडौंकी शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्काे सिफारिस अनुसार राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गरेपछि भोलि नै सपथ ग्रहण गराइनेछ। सपथको समय भने तय भइसकेको छैन।

पढ्नुहोस्

मेयरको चुनाव हारेका प्रसाईं प्रदेश प्रमुख सिफारिस
नेकपाद्वारा सात प्रदेश प्रमुखकाे नाम सिफारिस (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्