गोरखा। दारी ग्यांङ गोरखाले एक क्यान्सरकी विरामीका लागि १ लाख रुपैयाँ सहयोग जुटाइदिएको छ। दारी ग्याङले फेसबुक अभियानमार्फत क्यान्सरकी विरामी उसर्बानी खातुनका लागि सहयोग जुटाइदिएको हो।
गोरखा नगरपालिका–५ नयाँबजारमा भाडामा बस्दै आएकी खातुनको उपचारका लागि दारी ग्याङ गोरखाले फेसुबक अभियानबाट रकम संकलन गरिदिएको हो। जुन रकम आज हस्तान्तरण गरिएको दारी ग्याङ गोरखाका अध्यक्ष राजेन्द्र न्यौपानेले जानकारी दिए।
“पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न नसक्नु भएकी खातुनलाई उपचारमा सहयोग गर्न हामीले दारी ग्याङ गोरखामार्फत आर्थिक सङ्कलन अभियान सञ्चालन गर्दै आएका थियौँ”, अध्यक्ष राजेन्द्र न्यौपानेले भने, “फेसबुकबाट सञ्चालन गरिएको अभियानबाट संकलित एक लाख ८५९ रुपैयाँ आज उहाँलाई हस्तारन्तरण गर्‍यौं।”
खातुनका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग जुटेको उनले जानकारी दिए। “पैसा नभएर उहाँ उपचार गर्न अस्पतालसम्म समेत जान सक्नुभएको रहेनछ”, अध्यक्ष न्यौपानेले भने, “उहाँलाई मृत्युबाट जोगाउन केही गर्नुपर्छ भन्ने लागेर हामीले अभियान थालेका हौं।”
बारा घर भएकी खातुनको जीविकोपार्जनका लागि गोरखाको नयाँबजारमा सामान्य व्यापार छ। पित्तथैलीमा क्यान्सर भएकी खातनु परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ।
खातुनको उपचारका लागि जिल्लाभित्रका स्थानीयवासी र विभिन्न सङ्घसंस्थालगायतबाट अहिलेसम्म तीन लाख १३ हजार ६८० रुपैयाँ सङ्कलन भइसकेको स्थानीय अभियन्ता कल्पना श्रेष्ठले जानकारी दिएकी छन्।
" /> गोरखा। दारी ग्यांङ गोरखाले एक क्यान्सरकी विरामीका लागि १ लाख रुपैयाँ सहयोग जुटाइदिएको छ। दारी ग्याङले फेसबुक अभियानमार्फत क्यान्सरकी विरामी उसर्बानी खातुनका लागि सहयोग जुटाइदिएको हो।
गोरखा नगरपालिका–५ नयाँबजारमा भाडामा बस्दै आएकी खातुनको उपचारका लागि दारी ग्याङ गोरखाले फेसुबक अभियानबाट रकम संकलन गरिदिएको हो। जुन रकम आज हस्तान्तरण गरिएको दारी ग्याङ गोरखाका अध्यक्ष राजेन्द्र न्यौपानेले जानकारी दिए।
“पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न नसक्नु भएकी खातुनलाई उपचारमा सहयोग गर्न हामीले दारी ग्याङ गोरखामार्फत आर्थिक सङ्कलन अभियान सञ्चालन गर्दै आएका थियौँ”, अध्यक्ष राजेन्द्र न्यौपानेले भने, “फेसबुकबाट सञ्चालन गरिएको अभियानबाट संकलित एक लाख ८५९ रुपैयाँ आज उहाँलाई हस्तारन्तरण गर्‍यौं।”
खातुनका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग जुटेको उनले जानकारी दिए। “पैसा नभएर उहाँ उपचार गर्न अस्पतालसम्म समेत जान सक्नुभएको रहेनछ”, अध्यक्ष न्यौपानेले भने, “उहाँलाई मृत्युबाट जोगाउन केही गर्नुपर्छ भन्ने लागेर हामीले अभियान थालेका हौं।”
बारा घर भएकी खातुनको जीविकोपार्जनका लागि गोरखाको नयाँबजारमा सामान्य व्यापार छ। पित्तथैलीमा क्यान्सर भएकी खातनु परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ।
खातुनको उपचारका लागि जिल्लाभित्रका स्थानीयवासी र विभिन्न सङ्घसंस्थालगायतबाट अहिलेसम्म तीन लाख १३ हजार ६८० रुपैयाँ सङ्कलन भइसकेको स्थानीय अभियन्ता कल्पना श्रेष्ठले जानकारी दिएकी छन्।
"> दारी ग्याङले जुटाइदियो १ लाख उपचार खर्च !: Dekhapadhi
दारी ग्याङले जुटाइदियो १ लाख उपचार खर्च !
गोरखा। दारी ग्यांङ गोरखाले एक क्यान्सरकी विरामीका लागि १ लाख रुपैयाँ सहयोग जुटाइदिएको छ। दारी ग्याङले फेसबुक अभियानमार्फत क्यान्सरकी विरामी उसर्बानी खातुनका लागि सहयोग जुटाइदिएको हो।
गोरखा नगरपालिका–५ नयाँबजारमा भाडामा बस्दै आएकी खातुनको उपचारका लागि दारी ग्याङ गोरखाले फेसुबक अभियानबाट रकम संकलन गरिदिएको हो। जुन रकम आज हस्तान्तरण गरिएको दारी ग्याङ गोरखाका अध्यक्ष राजेन्द्र न्यौपानेले जानकारी दिए।
खातुनका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग जुटेको उनले जानकारी दिए। “पैसा नभएर उहाँ उपचार गर्न अस्पतालसम्म समेत जान सक्नुभएको रहेनछ”, अध्यक्ष न्यौपानेले भने, “उहाँलाई मृत्युबाट जोगाउन केही गर्नुपर्छ भन्ने लागेर हामीले अभियान थालेका हौं।”
बारा घर भएकी खातुनको जीविकोपार्जनका लागि गोरखाको नयाँबजारमा सामान्य व्यापार छ। पित्तथैलीमा क्यान्सर भएकी खातनु परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ।
खातुनको उपचारका लागि जिल्लाभित्रका स्थानीयवासी र विभिन्न सङ्घसंस्थालगायतबाट अहिलेसम्म तीन लाख १३ हजार ६८० रुपैयाँ सङ्कलन भइसकेको स्थानीय अभियन्ता कल्पना श्रेष्ठले जानकारी दिएकी छन्।
प्रतिक्रिया दिनुहोस्